संदेश

मई, 2025 की पोस्ट दिखाई जा रही हैं

भारत पाकिस्तान तनाव ः युद्ध विराम मात्र होईन, संवादको विकल्प छैन

चित्र
युद्ध विरामकाे  सहमतिपछि पाकिस्तानमा आफ्नो जित भएको दावी गर्दै खुशीयाली मनाईएको छ । भारतमा पनि छिटफुट रुपमा युद्धविरामको खबरले मानिसहरु सडकमा आएर खुशीयाली मनाएको देखिन्छ । यसभन्दा अगाडि भएका यस्तै घटनाहरुमा भारतमा जुन उल्लास भारतमा देखिन्थ्यो त्यो यसपटक देखिएको छैन । बृटिस उपनिवेशबाट सन् १९४७मा मुक्त भएसंगै विभाजित भएर बनेका दुई देश भारत र पाकिस्तानबीच ७ मईबाट शुरु भएको युद्ध चारदिन चलेर अन्तत १० मईका दिन ५.०० बजेबाट दुवैपक्षको सहमतिमा पुगेर टुंगिएको छ । यो सम्झौतासम्म कसरी पुगियो भन्ने विषयमा भने भारत सरकारप्रति प्रश्न खडा भएको छ । मई १२ को राती प्रधानमंत्री नरेन्द्र मोदीबाट देशका नाममा सम्बोधन भएको छ । सम्बोधनमा पाकिस्तानलाई पाठ सिकाउन सफल भएको बाहेक उठेका प्रश्नहरु बारे उल्लेख भएको देखिएन । सम्बोधनपछि आफ्नो अभियानमा सेनाले सफलता पाईरहेको अवस्थामा कुनै निष्कर्शमा नपुग्दै किन युद्धविराम भयो भन्ने शंका निवारण भएको छैन ।  उता यो सम्बोधनको केही घण्टा अगाडि अमेरीकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुवै देशमाथि व्यापार नगर्ने दबाव दिएर सहमतिमा आउन वाध्य पारेको बताईसकेका थिए ।   अप...