संदेश

चीन लेबल वाली पोस्ट दिखाई जा रही हैं

छिमेकका आन्तरिक भिन्नताले फेरि नेपाल पिरोलिन सक्छ

चित्र
 दुईतिर विशाल चीन र भारत भएको सानो देश नेपाल को सामाजिक चिन्तनको घरातल भने बिल्कुलै प्रतिकुल रहेको छ । नेपाल धर्मनिरपेक्ष र बहुजातिय बहुभाषिक मान्यतामा अग्रसर भएको छ । नेपालले लिएको यो बाटो भारत र चीन जस्ता छिमेकीहरुका कारण नभएर अमेरिका, बृटेन लगायतका पश्चिमाहरुको चलखेलका कारण अनुसरण गरिएको भन्ने गरिएको छ । हुन पनि पहिलो संविधानसभाअघि नेपालमा देखिएको पश्चिमाहरुको चर्को सक्रियाताले यो कुरा देखाएको छ । त्यसबेला भारतमा धर्मनिरपेक्षको पक्षधर काँग्रेसको सरकार रहेको थियो । उसलाई पनि नेपालमा धर्मनिरपेक्षता हुनुमा खासै ठुलो टाउको दुखाई थिएन ।  भारत भने यस मामिलामा अझै संक्रमणमा रहेको छ । भारतीय जनतापार्टी सत्तामा आएपछि यसले धर्मनिरपेक्षताको संवैधानिक अवस्थालाई बदलेर हिन्दुत्वलाई राष्ट्रवादमा परिणत गर्न खोजेको देखिंदैछ । त्यसैबेलादेखि यो संक्रमण शुरु भएको हो । भारतीय जनतापार्टीको सरकारले अघिसारेका तीन तलाक, एनआरसी र कश्मिरको मुद्दालाई यसै उद्देश्यसंग जोडेर हेर्ने गरिएको छ । उसका कार्यकर्ताहरुले गैर हिन्दुहरुमाथि अत्याचार गर्ने गरेको मात्र नभई गैरन्यायिक हत्या समेत गर्ने गरे...

नेकपामा चिनिया विचारधारावारे बहसको मतलव

चित्र
                           सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी , चिनिया राष्ट्रपति सी जिम्पिङले चीनलाई नयाँ दिशामा लैजान गरिरहेको प्रयासलाई सी विचारधाराका रुपमा अथ्र्याउने धुनमा लागेको भन्ने चर्चाले चारैतिर स्थान पाएको देखिन्छ । हालसालै नेकपाले आफ्ना नेता र कार्यकर्तालाई विश्वको आर्थिक महाशक्तिका रुपमा उदाउँदो चीनका वर्तमान नेता तथा राष्ट्रपति सीले आफ्नो कार्यकालमा चालेका कदमहरुलाई सैद्धांतिक रुपमा बुझ्न बुझाउन आयोजित गोष्टिमा सहभागिता जनाउन चिनिया विज्ञहरु पनि नेपाल आए । सीको बहुप्रतीक्षित नेपाल भ्रमणको संभावना बढ्दै गएको समय पारेर आयोजित यस्तो गोष्टिले तरंग ल्याउनु अस्वभाविक छैन । यो प्रयासले एकपटक फेरि नेपालमा आन्तरिक वहसको प्रारम्भ भएको मात्र नभई नेपालसंग आफ्नो स्वार्थ गाँसिएका बाहिरी शक्तिहरु समेत थप सशंकित हुने देखिएको छ । नेकपाको चीनप्रतिको झुकाउलाई कम्यूनिष्ट तानाशाही प्रवृतीका रुपमा बुझ्दै आएको  प्रतिपक्षी नेपाली काँग्रेसले पनि गोष्टिप्रति आफ्नो आशंका जाहेर गरिसकेको छ ।...

चीन के राष्ट्रपति सी जिम्पींग का भारत भ्रमण : क्या होंगे असर ?

चित्र
भारत और चीन अपने पुरातन सोच से एकसाथ आगे आते हैं तो आनेवाले समय में एशिया दुनिया का शक्ति केन्द्र के रुप में स्थापित होगा ।    चीन के राष्ट्रपति सी जिम्पींग और भारत के प्रधानमंत्री नरेन्द्र मोदी २०१९ अक्टोबर १२ तारीख को भारत में मिलनेवाले हैं । भारत की धार्मिक नगरी वाराणसी में दोनों नेताओं के बीच शिखर वार्ता की संभावना है । संभव है, गंगा नदी में सी को नौकायन भी कराया जायेगा । पिछले साल चीन के युहान में दोनों नेताओं के बीच पहला शिखर वार्ता का आयोजन किया गया था । वाराणसी वार्ता को इसी शुरुआत की दूसरी कडी के रुपमें देखा जा रहा है ।  वार्ता की तयारीे के लिए विभिन्न स्तरों की वार्ताओं का होना बाँकी है । लगता है, दोक्लाम विवाद को लेकर दोनों देशों के रिश्तों में जमी बर्फ को तोडने में बेइजिङ और दिल्ली के  प्रयास जारी हैं । युहान वार्ता को इस प्रयास के लिये आधार माना गया था । उसके बाद  बदलते हालातों के साथ, लगता है दोनों में एक दूसरे पडोसी की आवश्यकता को पहचानने का सोच काम करने लगा है । परन्तु इस सोच का साकार बन जाना इतना आसान नहीं है । फिर भी सतह में ज...

अब चीन और भारत बीच की दूरियों का मतलब एशिया की तबाही

चित्र
अमरीकी  स्वार्थ का कहीं भी केन्द्रित होने से वहा अधिकतर द्वन्द का बीजारोपण होता देखा गया है । इस समय एशिया और आसपास उसकी नजर है।  चीन और भारत को चाहिए कि वे अमरीकी पैंतरेबाजी को समझते हुये आपसी फसले को कम करें । नहीं तो, एशिया में आनेबाले दिनो मे  कई जगह भयानक द्वन्द हो सकते हैं । फिलहाल एशिया पर बाहरी दुनियाँ की तकरीबन सभी मौजूदा और मुकाम की ओर आगे बढ रही  महाशक्तियों की पैनी नजर है । पूर्वी एशिया और प्रशान्त क्षेत्र में बढती रणनीतिक सरगर्मियों का यही मतलब निकाला जा सकता है । अगर कुछ अनहोनी नहीं होती है तो आनेवाले कुछ दशकों में ही एशिया विश्व का आर्थिक केन्द्र बनने की ओर अग्रसर है । इसी के चलते एशिया की भू—रणनीतिक महत्व ऐसी शक्तियों के लिए  निरन्तर बढता नजर आता है । शीतयूद्ध के समाप्ती के बाद रणनीतिक समीकरणों में आयी विखराव के बाद इस महाद्वीप में भूराजनीतिक समीकरण पुरानी से नई स्वरुप में ढल रहा प्रतीत हो रहा है ।   चीन की दूनियाँ में आर्थिक वृद्धि के जरिये फैलने की रणनीति, भारत का बढता अर्थतन्त्र और जापान की निरन्तर चलरही तरक्की से उत्पन...

राष्ट्रसंघ में अजहर को चीन का कवचः भारत परेशान

चित्र
  भारत संयुक्त राष्ट्रसंघ से मौलाना मसुद अजहर को दुनिया का आतंकवादी घोषित करवाना चाहता था परन्तु चीन ने इसबार भी इस प्रस्ताव पर विटो प्रयोग कर निरस्त कर दिया है । पाकिस्तान ने भी भारत की वालकोट कार्यवाही के बाद जैस ए मोहम्मद के कुछ लागों को वारन्ट जारी कर अपने को अलग दिलाने का प्रयास किया है परन्तु भारत इससे संतुष्ट नहीं है । मौलाना  मसूद अजहर   छब्बीस फरवरी को भारतीय वायुसेना ने नियन्त्रित रेखा पार कर बालकोट में आतंकवादियों के ठिकानों पर बम ही नहीं गिराया अपितु तकरीबन तीन सौ आतंकवादियों को मार गिराने का दावा किया । उसके दो दिनबाद २८ फरवरी को जैस के एक साप्ताहिक पत्र अल कलम में मौलाना मसुद अजहर ने छदम नाम से लिखा— “भारत के दिमाग ने काम करना छोड दिया है । वह हमें डराना चाहता है । हम धम्कियों से डरे नहीं है वल्की और उत्तेजित हो गये हैं ।” उसके इन शब्दों में भारत के प्रति काफी गुस्सा दिखाई देता है । भारत का मानना है कि मसुद अजहर का पाकिस्तान की सेना से लेकर खुफिया एजेन्सी उपरी हिस्से तक पहँुच है और खुफिया संयन्त्र के योजना के तहत काम करता है । इसलिये भारत का...

बाहिरी शक्तिहरुका कारण श्रीलंकामा अस्थिरता,संसदमा मारामार

चित्र
बाबुराम पौड्याल नेपाल जस्तो बाह्य शक्तिहरुका स्वार्थहरुको खेलमैदान बनेर हण्डर खाईरहेको देशकालागि यतिबेला मालदीव पछि श्रीलंका अर्को उदाहरण बन्न पुगेको छ । हिन्दमहासागर लाई आफ्नो प्रभावमा कायम राख्न र फैलाउन चहाने विषेश गरी भारत र चीनका स्वार्थहरुले श्रीलंकाका राजनीतिक पार्टीहरुबीचको अन्तरविरोधको उपयोग गर्न खोजेको भनिंदै छ । यसबीच श्रीलंकास्थित भारतीय र चिनिया कुटनीतिक नियोकहरुको सक्रियता हेर्दा यो अड्कल काट्न थालिएको छ ।     दक्षिण एशियाई देश श्रीलंका यतिबेला राजनीतिक अस्थिरताको चपेटमा परेको छ ।  श्रीलंका फ्रिडम पार्टीका नेता तथा राष्ट्रपति मैथ्रीपाला सिरिसेनाले सरकारलाई दिएको आफ्नो समर्थन फिर्ता लिई २६ अक्टोबरमा युनाईटेड नेशनल पार्टीका नेता तथा बहालवाल प्रधानमंत्री रनिल विक्रमंिसंघेलाई हटाएर विपक्षी नेता पूर्वराष्ट्रपति महिन्दा राजपाक्षेलाई प्रधानमंत्रीमा नियुक्त गरेपछि राजनीतिक संकट गम्भिर बन्न पुगेको हो । गत चुनावमा राजपाक्षेलाई पाखा लगाएर सत्ता गठबन्धनमा रहेका पार्टीहरुबीच आएको मतभेदमा प्रधानमंत्री बिक्रमसिंघेको कार्यशैलि प्रमुख कारण रहेको फ्रिडम पार...

मालदीपको आन्तरिक द्वन्दमा भारत र चीनको चासो

चित्र
                                                                                                         हिन्दमहासागरमा अवस्थित टापुहरुको देश मालदीप प्राचिन समयमा बौद्ध धर्मावलम्बीहरुको देश थियो । बाह्रोै शताब्दिपछि मात्र त्यहां मुश्लिम सल्तनतको शुरु भएको हो । यो सुन्दर देश र छिमेकी भारतबीच कुटनीतिक सम्बन्धमा विगत केही समयदेखि गतिरोध उत्पन्न भएको छ । विगतमा दक्षिण एशियाका अन्य देशहरु भन्दा भारतसंग विश्वासिलो सम्बन्ध रहेको मानिने मालदीप अब भारतको कट्टर आलोचक बन्न पुगेको छ । भारतको एकलौटी प्रभाव रहेका दक्षिण एशियाली देशहरुमध्ये भारतले साढे दुई वर्ष अगाडि नेपालमाथी नाकाबन्दी लगाएर नेपाललाई चीनको शरणमा जानुपर्ने वाध...

रहस्यमय कुटनीतिको देश चीन

चित्र
                                                  चीन यतिबेला विश्वको कुटनीतिक चहलपहलको केन्द्रविन्दु जस्तै भएको छ । विगत लामो समयसम्म दुनियाको कुटनीतिको केन्द्रमा संयुक्तराज्य अमेरिका रहंदै आएको थियो । त्यहां ट्रमको उदयपछि भने विश्वमा अमेरिको प्रभाव खुम्चिंदो छ ।  विश्वको कुटनीतिका नकारात्मक र सकारात्मक दुवैधारहरु कुनै न कुनै रुपमा सरोकार राखेको देखिन्छ । नेपाल जस्ता कमजोर देशहरुकालागि चीन आशा र भरोसाको केन्द्र बनेको देखिन्छ । व्यापार र अन्य कतिपय विषयहरुमा कट्टर विरोधी भएर पनि अमेरिका चीनलाई पुरै बेवास्ता गर्न सक्ने स्थितीमा छैन । भारतजस्तो चीनको पारम्परिक प्रतिस्पर्धी देश पनि चीनसंग सतर्कतापूर्वक प्रत्यक्ष संवादमा रहनुमा नै भलाई हुने नीचोडमा पुगेको देखिंदै छ । दुनियाका साम्यवादी शासन रहेका उत्तरकोरिया, लाओस जस्ता देशहरु पनि चीनसंग नजिकको सम्बन्ध राख्न चाहेका देखिन्छन् भने पूजीवादी बहुदलिय व्यवस्थामा राजनीतिक अभ्यास गरिरहेका साम्यवादी दलहरुको पनि...