संदेश

काठमाण्डौ-घोषणापत्र लेबल वाली पोस्ट दिखाई जा रही हैं

बिमेष्टिकबारे अझै स्पष्टताको खांचो छ

चित्र
बाबुरामपौड्याल                                                                                                            बहुक्षेत्रिय प्राविधिक तथा आर्थिक सहयोगकालागि बंगालको खाडीको प्रयास ( बिमेष्टिक ) को दुईदिने चौथो शिखर सम्मेलन भाद्र १५ गते, १८ बुदे काठमाण्डौ घोषणापत्र जारी गर्दै नेपालको राजधानी काठमाण्डौमा सम्पन्न भएको छ ।  काठमाण्डौ जस्तो बर्षा, हिलो र सडकजामले अस्तव्यस्त शहरमा अस्थाई मरमतमा ठूलो रकम खर्च गरियो र आम मानिसहरुले आवतजावतमा पनि धेरै नै कष्ट सहनु पर्यो । तिथ...