संदेश

भारत #नेपाल #सम्बन्धों # गतिरोध लेबल वाली पोस्ट दिखाई जा रही हैं

के प्रम ओली कमजोर भएकै हुन् ?

चित्र
लिपुलेक लिम्पियाधुरामाथि भारतको विवाद, चीन र भारतको सिमा विवाद र त्यसमा अमेरीकाको उपस्थिति रहन सक्ने संकेत नेपालमा अमेरिकी अनुदान एमसीसीको विवादले यो क्षेत्र नै अशान्त हुन सक्ने परिस्थिति देखिएकोले नेपाली शासकहरु चनाखो देखिंदैनन् ।   प्रधानमंत्री खड्ग प्रसाद ओलीले सार्वजनिक रुपमा नै भारतले उनलाई सत्ताच्यूत गर्ने प्रयास गरिरहेको बताएर पछिल्लोपटक  चर्चामा आएका छन् । उनको यस्तो भनाईले दृढ र अडिग नेताका रुपमा उनले विगतमा बनाएको छविका विपरीत उनि यतिबेला त्रसित र सशंकित रहेको संदेश दिएको छ । भारतले हडपेको नेपालको जमिनलाई लिएर उसंग विवाद चर्कीरहेको बेला प्रम ओलीको भनाईले  कुटनीतिक सुझबुझ देखाऊँदैन । नेपालको स्थिति बाहिरबाट हेर्दा जति सरल र सहज जस्तो देखिन्छ वास्तवमा त्यो भन्दा धेरै जटिल र असहज छ । यहाँ विभिन्न भित्री र बाहिरी स्वार्थहरुको बलियो संजाल कृयाशील रहँदै आएको छ । भारत नेपाल भूमि बिवादलाई लिएर नेपालभित्रैबाट नेपालको पक्षलाई कमजोर पार्ने गरी प्रचारबाजी गर्ने, सडकमा विभिन्न किसिमका नारा लिएर विना नेतृत्वका आक्रोशित मानिसहरुको अचानक उपस्थिति देखिनु र हराउनु, एमसीसी प्रकरणम...

नेपाललाई दुवै छिमेकीहरुबाट सम्प्रभूताको सम्मान चाहिएकोे छ

चित्र
  नेपाल जस्तो सानो मुलुकलाई कमजोर देखाउन भैरहेका दुष्प्रचारको फोहोरमा रमाउने बेला होइन यो । त्यसैले सबै नेपालीहरु सजग रहन आवश्यक छ । यतिबेला अरु पनि लिपुलेक कालापानी जस्ता घाऊहरु नबल्झिउन भनेर सचेत रहँदै आफ्नो संम्प्रभूताको रक्षा गर्न आवश्यक छ ।                                           भारतसंग सिमा नामा विवाद चलिरहेकै बेला उत्तरतिरको नेपालप्रति शालिन जस्तो देखिंदै आएको चीनले पनि सिमानामा अतिक्रमण गरेको खबर संचार माध्यममा देखिएको छ । नेपाली काँग्रेसले यस विषयमा संसदमा संकल्प प्रस्ताव दर्ता गराएको संचार माध्यमहरुले जनाएका छन् । कसैलाई एक इंन्च जमिन नछोड्ने कुरा प्रधानमंत्रीले पटक पटक भन्दै आएका छन् । त्यसैले जमिन मिचिएकै हो भने चीनलाई उन्मुक्ति दिने कुरा किमार्थ सैह्य हुन सक्दैन र यस विषयमा सरकारले बेईजिङसंग पनि कडाई साथ पेश हुन आवश्यक छ । यस प्रकरणमा हालै नेपाल सरकारले चीनसंग सिमानामा कुनै उल्लेख्य विवाद नरहेको जानकारी दिईसकेको छ ...

क्यों होता है नेपाल में भारत का विरोध ?

चित्र
भारत चीनफोबिया से इतना ग्रस्त है कि उसमें मित्र और शत्रु की परख करने शक्ति क्षीण हो गई है । वह नेपाल जैसे देश को चीन की ओर जाने को विवश कर दिया । यह उसकी भारी विफलता है । “नेपाल को हमने बहुत कुछ दिया है । वहाँ के लोगों को रोजगारी दी है, सडकें बनवा दी है, तेल का पाईप बनवा दिया है । नेपाल के विकास के लिए कई योजनाओं में सहयोग दिया है । हमारे यहाँ से जानेवाले सामानों से ही नेपालियों का दिन में दो बार का चुल्हा जलता है । नेपाल भारत का छोटा भाई है और भारत बडा भाई है । बडे भाई का कहा उसे मान लेना चाहिए । उसका भारत के साथ रोटी बेटी का सम्बन्ध है । भुकम्प के आपदा के समय में उद्दार के लिए सब से पहले हम ही पहुँचे थे । इतने कुछ के बाद भी नेपाल भारत को आँखे दिखाकर क्यों विश्वासघात कररहा है ?” भारत की ओर से इस समय नेपाल के खिलाफ आ रहे  इन तर्को का यहि मतलव है कि भारत नेपालको सार्वभौम देश के रुपमें देखना कतई पसन्द नही करता या नेपालको भारत के गलत व्यवहार को भी किसी भी हालात में चुपचाप  बर्दास्त कर लेनी चाहिए । शायद अंग्रेजियतवाली विस्तारवादी सोच से भारत को आजादी मिलना अब भी बाकी है । नेपाल भा...