संदेश

डोनाल्डट्रम्प लेबल वाली पोस्ट दिखाई जा रही हैं

ट्रम किम वार्ता: कोरियाली प्रायद्विप नयां चरणमा

चित्र
                                             afa'/fd kf}8\ofn अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तरकोरियाली नेता किम जोङ उनबीच हिजो अर्थात् जुन १२ तारिखका दिन सिंगापूरको सेन्तोसा स्थित क्यापिला होटलमा बहुप्रतिक्षित भेटवार्ता सम्पन्न भएको छ । केही महिना अगाडिसम्म प्राविधिक रुपले एकअर्का विरुद्ध युद्धको स्थितीमा रहेका यी दुई देशबीच यति चांडै यो स्तरको सम्बन्ध शुरुआत हुनु सकारात्मक रहेको धेरैको प्रतिक्रिया छ । सम्झौता भएपछि ट्रमले अपेक्षकृत रुपले भन्दा बढी नै खुलेर प्रतितिकृया  दिएका छन् । ट्रमले कोरियाली नेता किमको प्रसंशा गर्दै भने — किम बुद्धिमान र देशलाई धेरैमाया गर्ने नेता रहेछन् । उनले कसैले नसोचेको उपलब्धिका रुपमा सम्झौतालाई चित्रण गर्दै अगाडि भने, हामीले राम्रो कामको शुरुआत गरेका छौं र यसलाई हामी छिट्टै काम गरेर देखाउने छौं । थोरै बोलेर रिजर्वमा देखिएका नेता किमले संक्षिप्त प्रतिकृया दिंदै भने — हामीले अब विगतलाई पछाडि छोडेका छौं...