पुर्वोत्तरभारतका नेपालीहरु १०

लिगको घोषणा सभामा डम्बरसिं गुरुङले आसामको प्रसंग उठाउदै भनेका थिए, आसममा तीनलाख नेपालीहरु छन् तर त्यहां हाम्रो एउटा प्रतिनिधि पनि छैन । त्यहां पच्चिस प्रतिशत सरकारलाई कर तीर्ने नेपालीहरु नै छन् भन्ने सुनेको छु पूर्वोत्तर भारत को जंगल दार्जीलिङका नेताहरुले पहाडवासीहरुका मागका वारेमा तत्कालिन अखिल भारतीय कां...