संदेश

Nepal लेबल वाली पोस्ट दिखाई जा रही हैं

नेकपामा पार्टी भन्दा गुटहरुको चिन्ता

चित्र
प्रधानमंत्री केपी ओली नेकपाका कमिटिहरुमा अल्पमतमा परेपछि सकसमा परेका छन् । पार्टी अनुशासन कमजोर देखिएको छ । पार्टी पंंतीमा भने ओली बलिया छन् । यसले नेपालको राजनीतिक अवस्थालाई नै दुषित गर्ने संभावना बढेको छ । देश COVID-19 का विरुद्ध लकडाउनमा रहेको बेला सरकारद्वारा ल्याईएका विवादास्पद अद्यादेशहरु र त्यसका विरुद्ध भएको सर्वत्र विरोधपछि त्यसको खारेजीपछि सबै धुवाँ यतिबेला नेकपाभित्र थिग्रिन पुगेको छ । अध्यादेशका दुई निशाना संघीय समाजवादी पार्टी भित्रका नेतृत्वप्रति असंतुष्ट सांसदहरुलाई विभाजित गरी नेकपामा मिसाउने र नेकपाभित्रका प्रम केपी ओलीको कार्यशैलिप्रति असन्तुष्ट खेमालाई झस्काउने थिए । सरकारले अद्यादेश ल्याउने कुरा असंवैधानिक नभए पनि लकडाउनको समय पारेर ल्याईनुलाई सफा नियत मान्न सकिने कुरा थिएन । अद्यादेशको वरपर सांसद अपहरणको आरोप प्रत्यारोपदेखि लिएर सामाजिक संजालमा कुरा बुझ्ने नबुझ्नेहरुका सभ्य असभ्य जस्ता लाग्ने टिप्पणीहरुको आँधी नै चल्यो । त्यो आँधीमा आममानिसहरुले सत्य कुरो केलाएर बुझ्न सक्ने कुरा कम जोखिम थिएन । विभिन्न सुत्रहरु भिडाएर हेदार्, समाजवादीका आठजना नेतृत्वप्रति असंतुष्ट ...

Environmental Problems in the Himalaya region

चित्र
Nepal is in high risk of global warming that is affecting the environment year by year. The lifestyle of the denizens Mustang also changing with new development.             Last month a denizen of Mustang, Finzo Gurung of 35 years was roaming in Lakeside, Pokhara one of the natural tourist hub city of Nepal. He used to visit Pokhara once or twice in the year, especially in the winter season. He was looking very keenly to the Barahi Temple amid in the Fewa Lake. On my curiosity, he replied with a noble-looking smile that he likes to see the Temple like floating on the water in the lake. I expend for about half an hour with him. His two sons and a daughter were at home Mustang located at Himalayan rang with his aged parents. He traditionally involves caring yaks and apple trees. Except this, he cultivates potato oats in the field. The verities of foods and testes were also limited.      His home is traditionall...

NEPAL IN BRI AND INDIAN CONCERN

चित्र
                                                                  by Baburam Poudyal    Nepal has been facing a serious triangular-diplomatic approach of India , China, and the USA this time, especially on Nepal’s participation in BRI . Kathmandu is continually trying to achieve balance-relations among these stakeholders. Nepal’s tilting toward the Chinese BRI might be a headache in the future. President Bhandari and Xi The most important and long-awaited protocol of Nepal-China transit and transport agreement find edge after the signing at the Great Hall of peoples of China on April 29, 2019.  The signing event was witnessed by Chin...

प्रधानमंत्री ओली विश्व आर्थिक मंचमा: प्रचार भन्दा कम उपलब्धिको संभावना

चित्र
बाबुराम पौड्याल नेपाल का प्रधानमंत्री खड्गप्रसाद ओली लाई वर्षेनी स्वीजरल्यण्ड को डाभोस मा यही माघ ८ गतेदेखि हुनगैरहेको विश्व आर्थिक मंच को बैठकमा भागलिन निम्तो पठाइएको छ । नेपालका प्रधानमंत्रीलाई यसरी भागलिन निम्तो दिईएको मंचको झण्डै पाँच दशकको ईतिहासमा यो पहिलो पटक हो । यसर्थ यो भ्रमणबारे देशभित्र निक्कै चासो देखाईएको छ ।  अहिलेको विश्व आर्थिक मंचको स्थापना उदारवादी अर्थतन्त्रका पक्षपाती धनाढ्य देश र निजी क्षेत्रका ठुला करपोरेटहरुको अनुभव साटासाट गर्ने र नयाँ आवश्यकताहरुवारे छलफल र बहस गर्ने उद्देश्यले सन् १९७१मा युरोपियन म्यानेजमेन्ट फोरमका नामबाट गरिएको थियो । सन् १९८७मा मात्रै यसलाई विश्व आर्थिक मंच नामाकरण गरियो ।  यसको आलोचना गर्नेहरुको संख्या पनि विश्वमा ठुलै छ । विगतमा यो बैठक आयोजना भैरहेको बेलामा बाहिर डावोसमा ठुलै जनसमुहले भिन्दाभिन्दै वा एकात्मकरुपले विरोधप्रदर्शन गर्ने गरेका छन् । यसबैठकले नीति नै पारित गर्ने काम त गरेको देखिंदैन तर पनि तत्सम्बन्धी विचारको मन्थन गर्ने काम भने गर्दछ । सहभागीहरुकाबीचमा आवश्यकता अनुशार दुई वा बहुपक्षिय सरसहयोगबारे ...

अब धर्मको नाममा सामाजिक बिखण्डनको खतरा

चित्र
नेपाली काँग्रेस को सम्पन्न महासमितिमा अधिकाँश सदस्यहरुले नेपाललाई फेरी हिन्दुराष्ट्र बनाउनु पर्ने माग राखेर हस्ताक्षर संकलनगरी नेतृत्वलाई बुझाएपछि हिन्दुराष्ट्रको मुद्दाले नयाँ मोडलिनसक्ने आँकलन गरिएको छ । जातीय र क्षेत्रिय बिखण्डनले थलिएको नेपाल मा अब धार्मिक बिखण्डन को संकेत । हिन्दु राष्ट्रकोलागि प्रदर्सन            पछिल्ला दिनहरुमा धर्मनिरपेक्ष संघीय गणतन्त्र नेपालमा हिन्दुराष्ट्रको पक्षमा गतिविधि एक्कासी बढेर गएको छ । जनआन्दोलनपछि २०६५ जेठ १५ गतेका दिन बसेको पहिलो संविधानसभाको पहिलो बैठकले झण्डै तीनसय वर्षदेखि चल्दैआएको राजतन्त्र र एकात्मक शासन व्यवस्थालाई अन्त्य गर्दै नेपाललाई धर्म निरपेक्ष संघीय गणतन्त्रात्मक घोषणा गरेको थियो । दोस्रो संविधानसभाले २०७२ मा घोषणा गरेको संघीय गणतन्त्र नेपालको संविधानले धर्मनिरपेक्षतालाई स्वीकार गरेको हो । धर्मनिपेक्ष घोषणा भएको एक दशक बित्दा नबित्दै फेरी हिन्दुराष्ट्र नै बन्नु पर्छ भन्ने मतहरु औपचारिक ठाँऊँहरुमा समेत यत्रतत्र सुनिन थालेको छ । नेपाललाई धर्म निरपेक्ष बनाउन पश्चिमा देशहरुले...

भारत, चीन र अमेरीकाको रणनीतिक चेपुवामा नेपाल

चित्र
बाबुराम पौड्याल                  अमेरीकाको निम्तोमा नेपालका परराष्ट्रमंत्री प्रदीप ज्ञावली वासिङ्गटनमा आफ्ना अमेरिकी समकक्षी माईक पोम्पियो लाई भेटेर नेपाल फर्किसकेका छन् । अमेरीकासंग यो स्तरमा भेटवार्ता नभएको लगभग डेढ दशक बिति सकेको थियो । विगत लामो समयदेखि नेपाललाई राजनीतिक भन्दा आफ्नो प्रशासनिक निकायहरुबाट व्यवस्थापन गरिरहेकोे दिल्लीको नजरबाट हेर्दे आएको अमेरीकाले निम्तो दिएर नै नेपालका विदेशमंत्रीलाई भेट्न बोलाउनुलाई कम महत्वको आँक्न मिल्दैन । यो भरमण नेपाळ अमेरीका संबंध लाई  नया  चरणमा प्रबेश गराउने आशा पनि  गरिएको  छ। एशिया पेसिफ़िक क्षेत्र  नेपालप्रति अमेरीकाले देखाएको यो चासोलाई यतिबेला विभिन्न नजरबाट नियाल्ने प्रयास भएको छ । भारत र चीनले प्रतिस्पर्धीका हिसाबले नै नेपालप्रति चासो व्यक्त गर्दै आएका छन् । तर, दुवैको उद्देश्य नेपाललाई आफ्नो प्रभावमा राख्ने भएपनि शैलीमा भने भिन्नता देखिंदै आएको छ । अब आएर अमेरीकाले पनि नेपालमा प्रत्यक्ष उपस्थिती देखाउन खोजेको छ । पंचा...

����Nepal: The Great Plunder | 101 East

चित्र

Glance around History : The wave of communist in India & Nepal.

चित्र
                  Class struggle and arms struggle of fundamental communism were two attractions to draw the attention of the lower class people w hi ch w as practiced successfully in Russia and China. Perhaps, lower class who is living under the massive frustration like to choose a bloody struggle for change. An offshoot of Indian communist movement is still following this way is called Naxalite, is active in Andhra Pradesh, Jharkhand and around it in India . Tiny Himalayan country  Nepal also was facing bloody Maoist war against the state, concluded thirteen years ago , was run for ten years. The mainstream is running around the social democracy and parliamentary system . In South Asia, most of the communist parties are playing an important role in the parliamentary system, b ut Nepal is still has a strong communist government through the pol l .        The horizon was bri...

Big Storm In Small Coffee Cup

चित्र
                                                                                                                  After the political change in Nepal, the social structure also showing some impatient in communal harmony. The small country has maintaining unique diversity for a long time. There were some inconsistencies between the societies and a newly promulgated constitution has tried to address it.          Nepal completed her seven years as a republican  country from only monarchial Hindu country of the world.   After the political change in Nepal, the social structure also showing some impatient in communal harmony. The small...