भाषा नेपाली कि गोर्खाली ? जाती नेपाली कि गोर्खाली ?

आदिकवि भानुभक्त आचार्य नेपाली भाषा साहित्यमा दार्र्जीलिङ, सिक्कीम, आसाम, मेघालयलगायत भारतमा अन्यत्र बस्ने नेपालीहरुको गहकिलो योगदान रहंदै आएको छ । अखिल भारतीय नेपाली भाषा समितिले लामो समयसम्म भारतमा नेपाली भाषालाई आठौं अनुसूचिमा समावेश गरियोस् भनेर संघर्ष नै संचालन गर्यो । फलस्वरुप सन् १९९२मा नेपाली भाषाले मान्यता पनि पाईसकेको छ । ...