संदेश

बलात्कर लेबल वाली पोस्ट दिखाई जा रही हैं

कंचनपुर घटना : संवेदना र सत्यतामाथि खेलबाड ?

चित्र
                                                                                                                     नेपालमा यतिबेला जबरजस्ती करणीका घटनाहरुमा बढीरहेको देखिएको । एउटा तथ्यांकले प्रत्येक दिन तीनवटा यस्ता घटनाहरु घटिरहेको देखाएको छ । अर्को एउटा आंकडामा बितेका तीन झण्डै तीनहजार घटनाको उजुरी परेको बताईएको छ । यसमा पनि सानै उमेरका अबोध बालिकाहरुमाथि जबरजस्ती गरेर निर्मम हत्या गर्ने जस्ता जघन्य अपराधहरु पनि भैरहेका छन् । जेसुकै भनिए पनि यथार्थमा भएका यस्ता घटनाहरुको संख्या यो भन्दा धेरै भएकोमा दुईमत छैन । किनभने जबरजस्ती करणीका धेरै घटनाहरु कथित सामाजिक प्रतिष्ठाका नाममा गोप्य नै राखिने गरेको पाईन्छ । अझ कतिपय संदर्भमा त अपराधीलाई कार्यवाही गर्ने ...