संदेश

काठमाण्डौ लेबल वाली पोस्ट दिखाई जा रही हैं

बाढीको प्रकोप : प्रकृतिमाथिको ज्यादतीको प्रतिफल

चित्र
काठमाण्डौमा जमिनकालागि वैधअवैध सवै हत्कंण्डा अपनाउन पछि नपर्ने प्रवृती  र मधेशतिर चुरेको अत्यधिक दोहन र नदी व्यवस्थापनमा देखिदै आएको लापरवाही भारतसंग यस मामिलामा समन्वय हुन नसक्नु  नै बाढीबाट हुने अधिक क्षतीका कारण हुन् । त्यसलाई न्यूनिकरण र उद्धार गर्ने तर्फ तदारुकता देखाउन अब ढीलो भैसकेको छ ।      गत विहीवारदेखि औसत भन्दा केही ढीलो गरी सक्रिय भएको मनसुनका कारण आएको वर्षाका कारण आएको बाढीले साठी भन्दा बढी नेपालीहरुको ज्यान गएको र तीस भन्दा बढी मानिसहरु हराईरहेका छन् । अरबौंको धनमाल क्षती भएको छ । खासगरी राजधानी काठमाण्डौ र पूर्वी तराई बढी प्रभावित भएका छन् । देशका पहाडी भागहरुमा पनि पैह्रोका कारण सडक संजाल क्षतविक्षत हुन पुगेको छ । नेपाली सेना, नेपाल प्रहरी र स्थानियहरु उद्दारमा खटिए पनि यो पर्याप्त भएको देखिएन । बाढी र पैह्रोको प्रकोप नेपालकालागि नौलो होईन । वातावरणिय विनाश र पृथ्वीमा बढी रहेको तापक्रमको प्रभावको दृष्टिले पनि उच्च जोखिममा रहेको नेपालमा यस्ता प्राकृतिक विपतीहरु वर्षेनी बढ्दै जाने संभावना छ । यो प्रकोप थोरै धेरै मात्रामा प्रत्येक ...

नेपालमा पिस फेडेरेशनको भव्य समिट : इसाईकरणको उद्देश्य त होईन ?

चित्र
टिप्पणी लेख  बाबुराम पौड्याल यही मंसीर चौध गतेदेखि चारदिनसम्म काठमाण्डौ मा Asia Pecific Summit ( एशिया प्यासिफिक समिट )को भव्य आयोजन शुरु भएको छ । समिटको आयोजन Universal Peace Federation युनिभर्सल पिस फेडेरेशन ) नामक ईसाई धर्मप्रचारक संस्थाले गरेको हो । समिटमा यस क्षेत्रबाट   म्यानमारकी नेतृ आङसाङ सु की, कम्बाडियाका प्रधानमंत्री हुन सेन,भारतका पूर्वपधानमंत्री हरदानहल्ली देवीगौडा देवगौडा पकिस्तानका पूर्वप्रधानमंत्री युसुफ रजा गिलानी लगायत पन्द्र देशका वीवीआईपीहरुको सहभागिता रहेको छ । विश्वका पैंतालिस देशबाट झण्डै डेढहजार भन्दा बढी आमन्त्रितहरुको सहभागिता रहेको जनाईएको छ । यस्तो समिट नेपालमा पहिलो पटक आयोजित गरिएको भएपनि यो नै पहिलो भने होईन । विश्वका विभिन्न स्थानहरुमा यो आयोजित हुँदै आएको थियो तिनमा यसअघि केही  नेपालका प्रधान मंत्रीहरुले समेत सहभागिता जनाऊँदै आएका छन् । शान्ति र संवृद्धिका नाममा यस्तो समिट आयोजना हुँदै आएको आयोजकहरुको दावी रहँदै आएको छ । विश्वमा तीव्र गतिमा ईसाईकरण हुँदै गएका देशहरुमा नेपाल पनि पर्दछ । ईसाई मिशनरीहरु विभिन्न बहाना बनाएर प्र...

सैन्यअभ्यास में नेपाल पर्यवेक्षक

चित्र
काठमाण्डौ में चलरही बिमेष्टिक सम्मेलन में भारतीय प्रधानमंत्री नरेन्द्रदामोदर मोदी ने बिमेष्टिक सदस्य देशों के बीच आतंकवाद के खिलाफ संयुक्त सैनिक अभ्यास का प्रस्ताव रखा था । भारत के पुने  में बिमेष्टिक का पहला सैनिक अभ्यास का इसी सोमवार से शुरु होना था । तीस नेपाली सैनिको की टुकडी को वहां भेजने की तैयारी थी साथ में अवलोकन के लिए प्रधानसेनापति पूर्णचन्द्र थापा का जाना भी लगभग तय था । परन्तु आखिर में प्रधानमंत्री खड्गप्रसाद ओली ने रक्षामंत्रालय को कार्यक्रम में टुकडी को न भेजने निर्देश दिया । नेपाल के इसतरह के निर्णय से भारत में आश्चर्य के साथ देखा जारहा है । परिस्थिती के मध्येनजर फिर रविवार को काठमाण्डौ में अधिकारियो ने बताया है कि नेपाली सेना सिर्फ पर्यवेक्षक के रुपमें अभ्यास हिस्सा लेगी । जबसे यह बात सम्मेलन में उठी तब से ही नेपाल में इसके खिलाफ सरकार पर जबरदस्त दबाव था । यह अभ्यास भारत के पक्ष में एक सामरिक गठबन्धन की ओर लक्षित बताया गया था । ऐसा होने का मतलब था चीन और पाकिस्तान के प्रति नेपाल की छवी पर असर होना । वाकई में ऐसा होना नेपाल के लिए अच्छा नहीं हो सकता था । ...

बिमेष्टिक फलदायी होला ?

चित्र
                                                                                                    बाबुराम पौड्याल  यही भदौ महिनाको १४ र १५ गते काठमाण्डौ मा आयोजना हुनगैरहेको बहुक्षेत्रिय प्राविधक तथा आर्थिक सहयोगकालागि बंगालको खाडीको प्रयास ( बिमेष्टिक ) को चौथो शिखर सम्मेलन कोलागि तयारी भैरहेको छ । त्यसकालागि १२ गतेबाट सचिवस्तरिय बैठकहरु हुंदैछन् । सदस्य राष्ट्रहरुबीच आर्थिक गतिविधि बढाउन कनेक्टिविटीको अभाव रहेकोले यातायातकालागि जल स्थल र हवाई मार्गबाट जोड्ने पहिलो उद्देश्य यस संगठनको रहेको देखिन्छ । त्य...

नेपालमा बिमेष्टिक शिखर सम्मेलन हुने

चित्र
                  नेपाल यहि भदौ १४ गतेबाट काठमाण्डौ मा शुरु हुने Bay of Bengal initiative for Multi-Sectorial  Technical and Economic Cooperation बिमेस्टिक को दुई दिवसिय चौथो शिखर सम्मेलनका आयोजनको तयारीमा रहेको परराष्ट्रमंत्रालयले जनाएको छ । प्रधानमंत्री केपी ओलीका त्रर्फबाट सदस्य राष्ट्रहरुलाई शिखर सम्मेलनमा भागलिन निमन्त्रण पत्र पठाउन लागिएको छ ।सम्मेलन सफल पार्न विभिन्न तहका समितिहरुको गठनगरी तयारी थालिएको छ । केही समयमा श्रीलंकाको कोलम्बोमा संम्मेलनमा छलफलकालागि पेशहुने बुंदाहरुवारे बैठक बस्नलागेको जानकारी गराईएको छ । यसै विषयलाई लिएर सबै सदस्य देशहरुबीच सम्पर्क रहेको र नेपालले विशेषगरी रेल,हवाई र जल यातायात जस्ता कनेक्टिभिटिको विषय उठान गर्ने— परराष्ट्रमंत्री प्रदीप ज्ञवालीले काठमाण्डौमा बताएका छन् । बिमेस्टिकको स्थापना भारत, भूटान, बंगलादेश, श्रीलंका,म्यनमार र थाईल्याण्डकाबीच सन् १९९७, ६ जुनमा  बैकक घोषणाबाट भएको थियो । नेपाल अगस्त महिनामा आएर यो मंचमा प्रवेश गरेको हो । यो सं...