संदेश

अमेरीका लेबल वाली पोस्ट दिखाई जा रही हैं

इरान अमेरीका तनाव युद्धको संभावना कायमै छ ।

चित्र
अमेरीका र इरान बीच बढदो युद्ध को सम्भावनाले विश्वलाई नै पिरोलेको छ। कतिपयले येसलाई तेश्रो महासमरको शुरूआतका रुपमा पनि हेरेका छन्। खाडीको तेलमाथी अमेरिकाले आँखा लगाएको लामो समय बितिसकेको छ। त्यस क्षेत्रका देशहरूमा आफु अनुकुल सरकार बनायेर  प्रभाव  कायम गर्ने अमेरिकी कुटनीति जारी छ।              यही ३ जनवरी शुक्रवार बिहान इरानको ईलाइट क्वाडस् सेनाका प्रमुख कासिम सुलेमानीलाई इराकको बग्दादमा अमेरीकी ड्रोन आक्रमणमा मारिएपछि ईरान र अमेरीकाबीच मध्यपूर्वमा तनाव शुरुभएको हो । बुधबार इरानले प्रतिशोध स्वरुप इराकका दुई अमेरीकाको नेतृत्वमा रहेको गठबन्धन सेनाका दुई सैनिक शिविरमा १५ मिसाईल प्रहार गरेको छ । यो आक्रमणमा ४० जना अमेरीकी सैनिकहरु मारिएको इरानले दावी गरेको छ । इरानले भने यो प्रहार अमेरीकालाई ”थप्पड“ भएको जनाएको छ । अमेरीकाले भने उक्त ईरानी आक्रमणमा खासै क्षती नभएको प्रतिक्रिया बुधवार अपरान्ह अमेरीकाले दिएको छ ।  यसअघि नै इरानका ५२ स्थानहरु आफ्नो निशानामा रहेको बताईसकेको छ । धेरैले इरान प्रतिशोधकोलागि कुटनीतिक माध्यमबाट अगाडि ब...