संदेश

बिमेस्टिक लेबल वाली पोस्ट दिखाई जा रही हैं

नेपालमा बिमेष्टिक शिखर सम्मेलन हुने

चित्र
                  नेपाल यहि भदौ १४ गतेबाट काठमाण्डौ मा शुरु हुने Bay of Bengal initiative for Multi-Sectorial  Technical and Economic Cooperation बिमेस्टिक को दुई दिवसिय चौथो शिखर सम्मेलनका आयोजनको तयारीमा रहेको परराष्ट्रमंत्रालयले जनाएको छ । प्रधानमंत्री केपी ओलीका त्रर्फबाट सदस्य राष्ट्रहरुलाई शिखर सम्मेलनमा भागलिन निमन्त्रण पत्र पठाउन लागिएको छ ।सम्मेलन सफल पार्न विभिन्न तहका समितिहरुको गठनगरी तयारी थालिएको छ । केही समयमा श्रीलंकाको कोलम्बोमा संम्मेलनमा छलफलकालागि पेशहुने बुंदाहरुवारे बैठक बस्नलागेको जानकारी गराईएको छ । यसै विषयलाई लिएर सबै सदस्य देशहरुबीच सम्पर्क रहेको र नेपालले विशेषगरी रेल,हवाई र जल यातायात जस्ता कनेक्टिभिटिको विषय उठान गर्ने— परराष्ट्रमंत्री प्रदीप ज्ञवालीले काठमाण्डौमा बताएका छन् । बिमेस्टिकको स्थापना भारत, भूटान, बंगलादेश, श्रीलंका,म्यनमार र थाईल्याण्डकाबीच सन् १९९७, ६ जुनमा  बैकक घोषणाबाट भएको थियो । नेपाल अगस्त महिनामा आएर यो मंचमा प्रवेश गरेको हो । यो सं...