संदेश

मर्यादित लेबल वाली पोस्ट दिखाई जा रही हैं

सामाजिक संजाललाई व्यवस्थित र मर्यादित बनाऔं

चित्र
सामाजिक संजाल ले जनतालाई सुसुचित हुने कुरालाई सहज पारेको भएता पनि यसलाई विवेक र विधिसंगत ढंगले व्यवस्थित गर्न नसक्ने हो भने खतरा निम्तिन सक्दछ ।  बितेका केही दशकहरुमा विश्वमा इन्टरनेटको व्यापक प्रयोग हुन थाले पछि सामाजिक संजालको प्रयोगमा पनि व्यापक विस्तार हुँदै गएको छ । नेपाल पनि विगत केही वर्षहरुदेखि यसको विस्तार त्यसै अनुरुप भएको छ । यसले गर्दा सुचनाको विस्तार अर्थात् बजारीकरण अंकगणितिय गतीमा होईन ज्यामितिय गतीमा हुन थालेको छ ।  अझै, जी ५ प्रविधि डिभाईसहरुमा आमप्रयोगमा आउने हो भने गती अझै छिटो हुने छ । चीनले आफुले जी ५ प्रविधिको सफल परिक्षण गरिसकेको दावी गरिसकेको छ । अन्य विकसित देशहरुले पनि यो वा यो भन्दा उन्नत प्रविधिको विकास गर्न लागेको बताएका छन् । अबको विश्वमा सुचना प्रसारणका क्षेत्रमा जुन शक्तिको अग्रता रहन्छ उसको प्रभाव दुनियाँमा फैलिने निश्चित छ । विश्वका प्रथम र दास्रो आर्थिक महाशक्ति अमेरीका र चीनबीच व्यापारिक विवादका रुपमा चल्दै आएको विवादको अन्तर्य मध्ये यो पनि एक हो ।              आममानिसहरुलाई ...