संदेश

नरेन्द्रमोदी लेबल वाली पोस्ट दिखाई जा रही हैं

भारतले ईपीजी प्रतिवेदन अस्वीकार गर्ने आशंका

चित्र
बाबुराम पौड्याल       भारत नेपाल संबन्धमा आएका गतिरोधहरुको समाधान गर्न दुई देशबीच उच्चस्तरिय समझदारी अनुशार प्रबुद्ध समूह( ईपीजी )को गठन भएर त्यसले प्रतिबेदन तयार गरिएको पनि तीन महिना बढी समय व्यतित भैसकेको छ । अहिलेसम्म भारतिय प्रधानमंत्री नरेन्द्रमोदी ले प्रतिवेदन बुझ्ने फुर्सद नपाएको हुँदा काम बांकी रहेको बताईदैआएको थियो । अहिले आएर भारतीय सुरक्षा संयन्त्रको अवरोधले यो कार्य रोकिएको नयाँ रहस्योद्घाटन भएको छ ।  समूहको प्रतिवेदनमा नेपालले सार्वभौम देशको हैसियतमा अन्य देशहरुबाट ल्याउन पाउने भनिएकोमा त्यसरी ल्याईने हातहतियारहरु भारतका विरुद्ध प्रयोग हुनसक्ने आशंका गरिएको छ । नेपाल जस्तो देशले कस्ता हतियार ल्याएर भारत जस्तो आणविक शक्तिसम्पन्न देशलाई खतरामा पार्ने होला — तर्कमा ठूलो गम्भिरता देखिंदैन । नेपाल अरु जुनसुकै देशसंग जस्तो सुकै सम्बन्धमा रहेपनि भारतलाई नजरअन्दाज गर्ने  स्थितीमा छैन — यो उसको शास्वत वाध्यता जस्तै हो ।     भारतमा पचासहजार भन्दा बढी आन्तरिक सुरक्षामा स्वतन्त्र भारत भन्दा अगाडिदेखि संलग्न नेपाली नागरिकहरु...

भारतीय संसदमा अविश्वासको प्रस्तावः चुनावी प्रोपोगान्डा

चित्र
                                                                                                                                                                       ...