संदेश

गोर्खाल्याण्ड लेबल वाली पोस्ट दिखाई जा रही हैं

दार्जीलिङको चुनावमा गोर्खाल्याण्डको माग ओझेलमा

चित्र
भारतको १७ औ लोकसभा को  चुनावमा लामो समयदेखि तातो विषय मानिएको गोर्खाल्याण्ड को मागलाई आन्दोलनकारी समूहहरूले समेत  प्राथमिकतामा राखेनन।        गोरखालैंडको बदलिंदो गोर्खाली मानसिकता   दार्जिलिङमा यतिवेला लोकसभाको चुनाव भएको छ तर विगत सयवर्षदेखि भारत अन्तरगत नेपाली भाषीहरुको एउटा राज्य बनोस् रहँदै आएको इतिहास छ ।  पश्चिम बंगाल भन्दा अलग नेपाली भाषी भारतीयहरुको एउटा छुट्टै राज्यको माग चर्को रुपमा विगत अस्सीको दशकमा सुवास घीसीङ नेतृत्वको गोरखा राष्ट्रिय मुक्ति मोर्चाले उठाउँदै आएको थियो । यो मागलाई लिएर हिंसात्मक र लामो बन्दका दबावमुलक कार्यक्रमहरु हूँदै आएका छन् । गोर्खा राष्ट्रिय मुक्ति मोर्चाको आन्दोलन स्वयत्त पार्वत्य परिषद्मा आएर अवतरण गरेको थियो । यो अवतरणसंगै लोकप्रिय नेता घीसीङ अलोकप्रिय बन्न पुगेका थिए । यसपटकको चुनावमा भने गोर्खाल्याण्डको माग आझेलमा परेको देखिएको छ । नेपालको मधेशमा विभेदको मुद्दा बाहेक कुनै जागरण ल्याउन नसकिए जस्तै दर्जीलिङमा पनि गोर्खाल्याण्डको भन्दा बाहेक कुनै मुद्दा बन्ने अवस्था अहिलेसम्म देखिएको थिएन । यसै मु...