संदेश

शिक्षा लेबल वाली पोस्ट दिखाई जा रही हैं

माओवादी विद्रोहका नखुलेका पानाहरु

चित्र
बाबुराम पौड्याल    विद्रोह राज्यका नियम र कानुनभित्र रहेर विद्रोह संभव हुँदैन । माओवादी विद्रोह मा द्वन्दरत दुवै पक्षहरुबाट देशले क्षति वा लाभ लिए पनि मानवियताका विरुद्ध डरलाग्दा घटनाहरु घटे । तिनलाई कसरी संझिने, विर्सने वा सम्बोधन गर्ने भन्ने दुविधामा छ यतिबेला पनि देश । त्यस विद्रोहको यथार्थबाट आऊँदा दिनहरुमा देशले शिक्षा लिने कुराहरु पनि धेरै छन् ।    नेपालको इतिहासमा नै त्यो दशक सबै भन्दा बढी त्रासदियुक्त पनि   रह्यो । राज्य र विद्रोहीहरुको भिडन्तमा १७ हजार भन्दा बढी      नेपालीहरुको  ज्यान गयो । हजारौं निर्दोष र निरिहहरु समेत मारिए ।    तल्लोस्तरका शासनका संयन्त्रहरु ध्वंश भए नै जनसरोकारका      आधारभूत संरचनाहरु समेत ध्वंश पारिए ।        ठूलो विद्रोहबाट आएको नेकपा माओवादीको धार वर्तमानसम्म आईपुग्दा धेरै भंगालाहरुमा विभक्त भै छिन्नभिन्न भैसकेको छ । पुरानै काटमार र ध्वंशको धङधङी लिएर विप्लव भनिने नेत्रविक्रम चन्द एउटा समुह लिएर जंगलतिर छन् । माओबाद...

पुराना मेडिकल कलेजहरुमा नै चर्को माफियातन्त्र हावी

चित्र
चिकित्सा शिक्षा मा कॉलेज हरुले अबैधानिक ढङ्गले गरिरहेको  मनपरीतन्त्रले सत्तामा रहँदै आएका राजनीतिक   पार्टीहरुको नियतमाथिनै औला  उठाएको  छ ।  नयां खुल्ने भनिएका मेडिकल कलेजहरु मेडिकल माफियाका हुन् त्यसैले तिनीहरुलाई खोल्न दिन हुंदैन भनेर विगतमा भएको चर्को लविङ बिर्सन नपाऊँदै पुराना मेडिकल कलेजहरुले विद्यार्थीमाथि गरेको डरलाग्दो शोषण विगत दुई महिनादेखि सडकमा छताछुल्ल भएको छ । पोखराको गण्डकी मेडिकल कलेजका विद्यार्थीहरुले विगत दुई महिनादेखि कलेज व्यवस्थापन विरुद्ध गरेको आन्दोलन र भागदौडले यस्तो खुलासा गरेको हो । मेडिकल काउन्सिलले पनि अनुगमनका क्रममा कलेजले विद्यार्थीहरुबाट गैरकानुनी रुपले अतिरिक्त रकम असुलेको भेटिएको जनाएको छ । यसले मेडिकल शिक्षालाई सुधार्ने नाममा विगतमा गरिएका भनिएका प्रयासहरुको खिल्ली उडाएको छ ।   शिक्षामंत्रीको पहलमा बसेकोे बैठकले अन्ततः कलेजले गैरकानुनी रुपमा लिएको रकम एक महिनाभित्र फिर्ता गर्ने निर्णय गर्दै तत्कालकालागि सहज बाटो अवलम्वन गरे पनि बदमाशी गर्नेहरु कार्यवाहीमा नपरीकन उम्कने खेल भैरहको आशंका विद्या...