संदेश

उपप्रधानमंत्रीउपेन्द्र# उपप्रधानमंत्रीउपेन्द्र# अन्तरवार्ता लेबल वाली पोस्ट दिखाई जा रही हैं

घटना र प्रबृति : हटसीटका उपप्रधानमंत्री यादव र पत्रकार पाण्डे

चित्र
यतिबेला एभेन्यूज टेलिभिजनको एक अन्तरवार्ता कार्यक्रममा उपप्रधानमंत्री उपेन्द्र यादव र उपप्रधानमंत्री उपेन्द्र पाण्डेबीच भएको असहजताका कारण कार्यक्रम नै स्थगित भएको कुरा चर्चामा रहेको छ । निश्चय पनि, प्रत्यक्ष कार्यक्रममा भएको यो दुर्घटना चानचुने कुरो भने होईन । अन्तरवार्ताको मुल उद्देश्य विचारको जनतामा सम्प्रेषण गर्नु नै हो । जसकालागि मिडिया माध्यम बन्ने गर्दछ । उठेर बहिरदै उपप्रधानमंत्री यादव  प्रिंट मिडियामा विचारको मात्रै प्रसारण हुन्छ भने रेडियो (अडियो)मा विचारलाई घनिभूत बनाउन अन्तरवार्ता लिने र दिनेको आवाजले पनि महत्वपूर्ण भूमिका खेलेको हुन्छ । टेलिभिजन(भिडिओ) दुवै भन्दा अझै महत्वपूर्ण हुन्छ जसमा विचारलाई घनिभूत बनाउन आवाज मात्र होईन शारिरिक भावभंगिमाले झन् महत्वपूर्ण भूमिका खेल्दछ । यो विवादास्पद अन्तरवार्तामा पनि लिने शुशील पाण्डे र दिने उपप्रधानमंत्री उपेन्द्र यादवको भावभंगिमा पनि सबैले देखे । यो अन्तरवार्ता भन्दा बढी अभद्र मुठभेड जस्तो बन्दै बिचैमा रोकियो । एउटा पक्ष वा व्यक्तिले मात्रै अन्तरवार्ता हुँदैन । त्यसैले यस्तो कार्यक्रमलाई सफल बनाऊन दुवैपक्ष शिष्ट र ...