संदेश

दक्षिणएशिया लेबल वाली पोस्ट दिखाई जा रही हैं

दक्षिण एशिया : प्रेसमाथि अंकुश लगाउने सत्ताको चाहना ।

चित्र
यतिबेला दक्षिण एशिया मा स्वतन्त्र अभिव्यक्ति र संचारकर्मी हरुमाथि अंकुश लगाउने उद्देश्यका तीन प्रमुख घटनाहरु चर्चामा छन् । लोकतन्त्रमा अभिव्यक्ति स्वतन्त्रतालाई आधारभूत अधिकारकारुपमा लिईन्छ भने संचार जगतलाई राज्यको चौथो अंगकारुपमा स्वीकार गरिन्छ । तर, यी घटनाहरुले यी मान्यताहरुमाथि प्रहार गरेको वा प्रहार गर्न खोजेको देखिएको छ । यी घटनाहरुबीच सत्ताहरुबीचको कुनै वैचारिक तालमेल छ कि छैन  भन्न सकिन्न तर यति भन्न सकिन्छ कि यिनीहरुबीच प्रवृत्तीगत समानता भने छ  ।                                                                                               बांगलादेशमा भएको एउटा बसले कलेज बाहिरको बसस्टपमा बस पर्खिरहेका विद्...