संदेश

कोरोनाभाइरस लेबल वाली पोस्ट दिखाई जा रही हैं

लौ है...... कोरोना भाइरसबाट बचौं

चित्र
  कोरोना भाइरस चीनको उहानबाट प्रकोप को रुपमा फैलिरहेको छ। नेपालमा  चीनतिर आवतजावत हुने हुँदा सावधानी जरुरी छ।  यतिबेला कोरोना भाइरसको संत्रास दुनियाँभरि फैलिएको छ । यतिबेला छिमेकी देश चीनबाट संक्रमित भएको यो भाईरसले त्यहाँ प्रकोपको रुपमा फैलिरहेको छ । पछिल्लो सुचना अनुशार त्यहाँ ८१ जनाको ज्यान गैसकेको बताईएको छ । उहानमा सबै प्रकारका गतिविधिहरू स्थगित गरिएको छ। नया वर्षको विदा तीनदिन थप गरिएको छ। येसैबीच चिनिया प्रधानमन्त्री लिखाछ्यंगले उहान भ्रमण गरेका छन्।   नेपालमा पनि चीनबाट आएका केही मानिसहरु संक्रमित भएको आशंका गरिएको छ । काठमाण्डौमा यसको निगरानी र परिक्षण गर्ने काम थालिएको छ । विभिन्न देशहरुले आफ्ना अन्तरराष्ट्रिय विमानस्थलहरुमा चीनबाट आउने यात्रुहरुमाथि निगरानी गर्न निगरानी कक्षहरु स्थापना गरिरहेका छन् ।  कोरोनाभाईरस सबैभन्दा पहिले सन् १९६०मा देखिएको बताईन्छ । यस भाईरसको आकार मुकुट जस्ता हुने भएकोले यसलाई क्राउन अर्थात् कोरोना भाईरस भनिएको हो तर यसका केही प्रजातीमा यस्तो नहुन पनि सक्दछ । यो भाईरसको जीवाणु बाहिरी वातावरणमा लगभग एकदिन...