संदेश

कोरोना # अमेरीका #चीन # WHO # लेबल वाली पोस्ट दिखाई जा रही हैं

चीन र WHO को अमेरिका र बेलायत द्वारा आलोचना : UN महासभामा चर्काचर्की

चित्र
कोरोना महामारीबीच ९ अप्रैलमा भएको UN को  बैठकमा अमेरीका ले चीन माथि छानबीन हुनुपर्ने आशयको कुरा उठाएको थियो । तर चीनले दुनियामा आपत आईलागेको बेला कसैको मानमर्दन गरेर केही लाभ नहुने बरु संयुक्त रुपले समस्याको समाधानतिर लाग्नु पर्ने भन्दै विरोध गरेपछि स्थिति असामान्य भएको थियो । त्यस लगतै महासचिव एण्टेनियो गुटरेशले एक भएर लाग्नु पर्ने अहिलेको आवश्यकता रहेको भन्दै समन्वय गर्न खोजेका छन् ।     कोरोना महामारीको उद्गम र केन्द्रविन्दु मानिएको चीनको उहान शहर यहि अप्रैल ७ तारीखका दिन ७६ दिनपछि लकडाउन मुक्त भएको छ । हज्जारौंको मृत्यु भोगेको यो शहर लकडाउनपछि को खुल्ला परिवेशमा जीवनका किरणहरु खोज्न बाहिर निस्किएको छ । चारदिवारीभित्र सिमित भएका मानिसहरु खुशी हुँदै बाहिर निस्किएका छन् ।  यतिबेला चीनमा दैनिक संक्रमण र मृत्युदरमा ठूलो गिरावट आएको छ र पनि शुन्यको स्थिति भने आईसकेको छैन । त्यसैले लकडाउन खुले पनि सजगता भने भने अझै देख्न सकिन्छ । तर, चीन भने अब महामारी लगभग नियन्त्रणमा आईसकेको दावी गरिरहेको छ । त्यहाँका एकजना फोक्सो विशेषज्ञ झोङ नानसु भन्छन् चीनमा...