कर्नाटकमा मोदीलाई झट्का

भारतको कर्नाटक राज्यमा
हालै भएको विधानसभा चुनावमा भारतीय जनता पार्टी ( बीजेपी) ले एक सय चार स्थानमा विजय हासिल गरेको छ । यस नतिजाले राज्यमा भारतीय जनता पार्टीले आफ्नो पहिलाको स्थितीमा उल्लेखनिय सुधार गरेको देखिएको छ । तर उसको यो सफलता सरकार बनाउन पर्याप्त थिएन । उसले सरकार बनाउनकोलागि एक सय बारहको संख्या पु¥याउन आवश्यक थियो । यस चुनावमा कांग्रेसको प्रदशर्न खस्केको छ ।
राज्यपाल भाजुभाई बालाले भारतीय जनता पार्टीलाई नै पहिलो दलका नाताले सरकार बनाउन आमन्त्रण गरेका थिए । उनले वीजेपीका नेता यदियुरप्पालाई मुख्यमंत्रीको सपथ ग्रहण गराउंदै बहुमत सिद्ध गर्न १५ दिनको समय दिएका थिए ।
कांग्रेस र जनतादल (एस)ले अदालतको गुहार लगाएपछि शनिबार बहुमत सिद्ध गर्न
समय तोकिदिएको थियो । अन्य दलका विधायकहरुको खरिद गर्ने मनाशयले वीजेपीले
कांग्रेस र जनतादल (एस)ले अदालतको गुहार लगाएपछि शनिबार बहुमत सिद्ध गर्न
समय तोकिदिएको थियो । अन्य दलका विधायकहरुको खरिद गर्ने मनाशयले वीजेपीले
टिप्पणियाँ
एक टिप्पणी भेजें
Thank you.