संदेश

अगस्त, 2020 की पोस्ट दिखाई जा रही हैं

दक्षिण एशियामा रक्षात्मक बन्दैछ भारत : नेपालसंग सिमा वार्ता होला ?

चित्र
  दक्षिण एशिया मा लामो समयदेखिको दिल्लीको वर्चस्व एक दशकभित्रै कागजको नाउ जस्तै किन डगमगाउन पुग्यो भन्ने कुरा भारत ले बुझ्न खोजेको छैन । यहाँको भौगोलिक र साँस्कृतीक अवस्था भारतकालागि अनुकुल भएर पनि आजको स्थिति आउनु भारतकोलागि निश्चय पनि राम्रो राम्रो हाेईन । नेपाल भारत सचिवस्तरिय संयुक्त निरिक्षण शंयन्त्रको आठौं बैठक १७ अगस्तमा काठमाण्डौमा हुने भएपछि सामाजिक संजालमा अनयासै हल्लाखल्ला गर्नेहरुको सक्रियता बढेको देखियो । ओलीको सरकार काठमाण्डौमा रहुन्जेल नेपालसंग कुनै वार्ता नगर्ने अन्दाजमा देखिंदै आएको भारतले निरिक्षण शंयन्त्रको बैठकमा सहभागिता जनाउनुलाई धेरैले लिपुलेक लिम्पियाधुराको विवाद समाधानकालागि पनि वार्ताको ढोका आगामि दिनमा खुल्न सक्ने रुपमा पनि अथ्र्याए । तर, यस्तो बैठक भारतीय सहयोगमा नेपालमा संचालित योजनाहरुको कार्यप्रगतीको निरिक्षणकालागि मात्र बस्दै थियो र  यस्तो बैठक झण्डै एकवर्ष अघि भारतमा बसेको थियो । यो त्यसैको निरन्तरता मात्र भएको यथार्थलाई स्मरण गर्ने हो भने लिम्पियाधुरा कालापानीको गाँठो जायज ढंगले फुकाउन अझ धेरै परको कुरा भएको अनुमान गर्न सकिन्छ ।    ...

नेकपा में गुटों का टकराव : लडाईं मोछों की

चित्र
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी का अन्दरुनी विवाद से अगर प्रधानमंत्री केपी ओली को सहमती के बगैहर सत्ता और पार्टी के अध्यक्ष से और प्रचण्ड को अध्यक्ष पद से हटाया जाता है तो नेपाल में कम्युनिष्टों की साख में गिरावट आने के संभावना से इन्कार नहीं किया जा सकता ।      नेपाल के प्रधानमंत्री केपी ओली की बर्खास्त होने की संभावनाआें को लेकर भारत के विभिन्न स्थानों से कुछ लोगों ने व्यंग्यात्मक और कुछ ने मामले पर जिज्ञासाएं हमें भेजी हैं । कुछ की सहज जिज्ञासा है कि भारतीय संचार माध्यमों ने भारतकी भूमि पर नेपालका दावा ठोकने के कारण प्रधानमंत्री ओली की अपनी ही पार्टी ने उन्हें प्रधानमंत्री और पार्टी के अध्यक्ष्य पद से बर्खास्त करने की  खबरें बहुत पहले कई बार चला चुकीं थीं, परन्तु ऐसा अबतक क्यों नहीं पाया है ? कुछ लोगों  नेपाली प्रधानमंत्री को भारत विरोधी और चीन के ईशारे पर चलनेवाले सख्स के रुपमें चित्रित करते हुये उनके प्रति आक्रोश व्यक्त किये हैं । उनके अनुशार ओली को तुरन्त पद से हटाना चाहिये । आज हम इन्ही जिज्ञासाओं के आसपास की परिस्थितियों को जानने का प्रयास करेंगे । ...

नेपालको लीपुलेकमा भारत र चीनको दादागीरी

चित्र
नेपाल को लीपुलेक मा भारतीय सेना चीन लाई टक्कर दिन पठाईएको छ भने चीनले त्यहाँ १००० सेना हालै तैनात गरेको छ । नेपाली भूमिमा कुत्सित मनाशयकासाथ अशान्ति मच्चाउन उद्दत दुवैको नेपालले कडा प्रतिवाद जनाउनु पर्दछ ।   भर्खरै त्रिदेशिय क्षेत्र लिम्पियाधुरा र लीपुलेक नजिकै आफ्नो क्षेत्रमा चीनले सैनिक संख्या बढाएको देखिएको छ । चीनको यो कदमले भारतलाई दबाव राख्ने नीतिलाई उसले तत्काल परिवर्तन नगर्ने संकेतका रुपमा पनि लिन सकिन्छ । तर, नेपाल र भारतबीच झगडा परिरहेको यो क्षेत्रमा चीनको बढ्दो सामरिक उपस्थितिले नेपालमाथि पनि दबाव बढ्ने देखिएको छ । यो दबावको अवस्था बारे भने नेपालमा अन्यौलता देखिन्छ । भारतले चालिस वर्षदेखि हड्पेको आफ्नो भूमिमाथि नेपालले आफ्नो सुषुप्त दावीलाई चर्को आवाजमा उठाउन थालेपछि भारतले नेपालले यो मुद्दा चीनको ईशारामा भारतलाई अप्ठ्यारोमा पार्न उठाएको आरोप लगाएको थियो । त्यसपछि नेपाल र भारतबीचको तिक्तता सन् २०१५को नाकाबन्दी ताका भन्दा पनि तनावपूर्ण अवस्थामा पुगेको छ ।                   ...