युक्रेनलाई रुस विरुद्ध युद्ध गर्न उक्साएका शक्तिहरु मध्येको प्रमुख अमेरीकाले रुसप्रति नरमी देखाएपछि युक्रेनले युद्ध चलिरहँदा अझै ठुलो क्षतीको सामना गर्नपर्ने अवस्था देखिएको छ । अमेरिकी नेतृत्वको सामरिक गठबन्धन नाटो र रुसको स्वार्थको टकरावमा पिसिएको युक्रेनको २० प्रतिशत भूभाग रुसले कब्जा गरिसकेको छ । युक्रेन रुसबिच सन् २०२२ देखि चलिरहेको युद्ध रोक्ने उद्देश्यले अगस्त १५ तारिखमा आयोजित रुसी राष्ट्रपति पुतिन र अमेरीकी राष्ट्रपति ट्रम्पकोे बहुप्रतिक्षित ओलास्का शिखरवार्ता केही दुवैपक्षबीच केही कुरामा समझदारी भएको बताईए भएपनि देखिने गरी कुनै सहमतीविना सकिएको छ । यसरी युद्धविराम तत्काल नहुने भएको छ । युद्धबाट पिडित युक्रेनको सहभागिताविना भएको यो वार्ताबाट सोचे अनुशारको सफलता नदेखिए पनि यसले सहमतीमा पुग्न वार्ताको ढोका खोलेको दुवैपक्षले बताएका छन् । यो अन्यौलताले युक्रेन र युक्रेनलाई रुसलाई रक्षात्मक स्थितिमा पुर्याउन सहयोग दिनपर्ने बताउदै आएका युरोपेली देशहरुमाथि चर्को दबाव परेको छ । राष्ट्रपति ट्रम्पले अलास्काबाट फर्केपछि युरोपेली देशका र युक्रेनी राष्ट्रपति जेलेनेस्कीसंग ह...
People, who have been living in the country but they are unable to produce legal proof due to their backwardness are may be in problem in Assam. India says Indo- Nepal treaty of 1950 is the basic year for Nepalis to obtain Indian citizenship. what is the stand of Nepal?
जवाब देंहटाएंPlz write your opinion on the citizenship by birth.
जवाब देंहटाएं