संदेश

जुलाई, 2019 की पोस्ट दिखाई जा रही हैं

बाढीको पीडा, सप्तकोशी उच्चबाँध र गुप्तचरको भ्रमण

चित्र
   मुआवजा लगायत संरचनाको संभारण जस्ता विषयमा भारतले दशकौं बितीसक्दा पनि वेवास्ता गरिरहेको छ । यस्तो अविश्वास चलिरहँदा फेरी सप्तकाशी उच्चबाँध र सुनकाशी कमला डाईभर्सन को कुरा आउनु नेपालकालागि सोचनीय छ ।                                                                नेपाल र भारतमा सँधै झै यो वर्ष पनि बाढीले ठुलै धनजनको क्षती गरायो । नेपालको पहाडी क्षेत्रबाट बग्दै आएर समथर तराई हुँदै भारतको बिहार राज्यमा प्रवेश गर्ने नदीहरुमा बाढी आऊँदा नेपालको पूर्वी तराई र भारतको बिहार नराम्रोसंग प्रभावित भए । वर्षेनी आउने यो विपद बारे विश्वकालागि उदाहरणिय मित्रता भएका भनिदै आएका नेपाल र भारत गम्भिर छैनन् । लाखौं जनताहरु प्रभावित हुने विपत्तीप्रति उनिहरुको उदासीनताले पनि म...

भयानक बाढ की संभावना है : समय रहते संभलने की जरुरत

चित्र
बाढ जैसे प्राकृतिक विपदा ओं को पुरा निषेध नहीं किया जा सकता परन्तु नुक्सानी को जरुर कम किया जा सकेगा ।   हिमालय से निकल कर दक्षिण की ओर बहनेवाली अधिकांश नदियाँ नेपाल से आकर भारत की गंगा नदी में मिलती हैं और बंगलादेश होते हुये बंगाल की खाडी में जा गिरतीं है । बरसात के समय इन नदियों में आनेवाली बाढ से सालना कई जानें चली जाती हैं और आर्थिक रुपसे काफी बडी नुक्सानी उठानी पड रही है । सदा की भाँती इससाल भी बाढ का कहर नेपाल, भारत और बंगलादेश में टुट पडा । जब नदियों में बाढ आती है मानवीय और धनमाल की क्षती हो जाती है तब हाय तौबा मच जाता है । लोगों की चीत्कार सुनाई देती है । उद्धार की अफरातफरी चलती है । वहाँ मानवीय संवेदनाओं की वजाय वोटों का सियासी प्रेत का साया घुमता नजर आता है । फिर कुछ ही दिनों में घाव भरे ना भरे, सालाना चलनेवाली सेड्यूल की भाँती इस आपदा को भुला दिया जाता है ।                भारत ने तो नेपाल के शरहद के पास कई             ...

चीन के राष्ट्रपति सी जिम्पींग का भारत भ्रमण : क्या होंगे असर ?

चित्र
भारत और चीन अपने पुरातन सोच से एकसाथ आगे आते हैं तो आनेवाले समय में एशिया दुनिया का शक्ति केन्द्र के रुप में स्थापित होगा ।    चीन के राष्ट्रपति सी जिम्पींग और भारत के प्रधानमंत्री नरेन्द्र मोदी २०१९ अक्टोबर १२ तारीख को भारत में मिलनेवाले हैं । भारत की धार्मिक नगरी वाराणसी में दोनों नेताओं के बीच शिखर वार्ता की संभावना है । संभव है, गंगा नदी में सी को नौकायन भी कराया जायेगा । पिछले साल चीन के युहान में दोनों नेताओं के बीच पहला शिखर वार्ता का आयोजन किया गया था । वाराणसी वार्ता को इसी शुरुआत की दूसरी कडी के रुपमें देखा जा रहा है ।  वार्ता की तयारीे के लिए विभिन्न स्तरों की वार्ताओं का होना बाँकी है । लगता है, दोक्लाम विवाद को लेकर दोनों देशों के रिश्तों में जमी बर्फ को तोडने में बेइजिङ और दिल्ली के  प्रयास जारी हैं । युहान वार्ता को इस प्रयास के लिये आधार माना गया था । उसके बाद  बदलते हालातों के साथ, लगता है दोनों में एक दूसरे पडोसी की आवश्यकता को पहचानने का सोच काम करने लगा है । परन्तु इस सोच का साकार बन जाना इतना आसान नहीं है । फिर भी सतह में ज...

बाढीको प्रकोप : प्रकृतिमाथिको ज्यादतीको प्रतिफल

चित्र
काठमाण्डौमा जमिनकालागि वैधअवैध सवै हत्कंण्डा अपनाउन पछि नपर्ने प्रवृती  र मधेशतिर चुरेको अत्यधिक दोहन र नदी व्यवस्थापनमा देखिदै आएको लापरवाही भारतसंग यस मामिलामा समन्वय हुन नसक्नु  नै बाढीबाट हुने अधिक क्षतीका कारण हुन् । त्यसलाई न्यूनिकरण र उद्धार गर्ने तर्फ तदारुकता देखाउन अब ढीलो भैसकेको छ ।      गत विहीवारदेखि औसत भन्दा केही ढीलो गरी सक्रिय भएको मनसुनका कारण आएको वर्षाका कारण आएको बाढीले साठी भन्दा बढी नेपालीहरुको ज्यान गएको र तीस भन्दा बढी मानिसहरु हराईरहेका छन् । अरबौंको धनमाल क्षती भएको छ । खासगरी राजधानी काठमाण्डौ र पूर्वी तराई बढी प्रभावित भएका छन् । देशका पहाडी भागहरुमा पनि पैह्रोका कारण सडक संजाल क्षतविक्षत हुन पुगेको छ । नेपाली सेना, नेपाल प्रहरी र स्थानियहरु उद्दारमा खटिए पनि यो पर्याप्त भएको देखिएन । बाढी र पैह्रोको प्रकोप नेपालकालागि नौलो होईन । वातावरणिय विनाश र पृथ्वीमा बढी रहेको तापक्रमको प्रभावको दृष्टिले पनि उच्च जोखिममा रहेको नेपालमा यस्ता प्राकृतिक विपतीहरु वर्षेनी बढ्दै जाने संभावना छ । यो प्रकोप थोरै धेरै मात्रामा प्रत्येक ...

भारतको असममा नेपालीहरुमाथि एनआरसीको संत्रास कायमै

चित्र
भारतको असम राज्यमा एनआरसी का नाममा गोर्खा भनेर चिनिने नेपाली भाषीहरुमाथि विभिन्न तरीकाबाट सताउने कार्य जारी रहेको देखिएको छ । असममा बस्दै आएका नेपाली भाषीहरु एनआरसीको दायराभित्र नपर्ने अधिसुचना भारतको केन्द्र सरकारले महिनौं पहिला जारी गरिसकेको छ । त्यो अधिसुचनाले सन् १९५० को नेपाल भारत शान्ति र मैत्री सन्धिले निर्देश गरेअनुशार भारत अथवा असममा बसोबास गरिआएका नेपालीहरुलाई सहजता दिएको देखिए पनि नेपाल भन्दा छुट्टै  भारतीय नागरीक नेपाली भाषीहरु माथि भने आशंका र अन्यौलता अझै कायमैै रहेको देखिएको छ । असम को कोलियवार निर्वाचन क्षेत्रबाट निर्वाचित काँग्रेसका सांसद गौरव गोगोईले संसदको शुन्य समयमा एनआरसी का नाममा असममा गोर्खा र अन्यहरुमाथि अत्याचार गरिएको भन्दै सरकारको ध्यानाकर्षण गरेका थिए । उनले भारतका स्वतन्त्रता सेनानी छवीलाल उपाध्याय की नातिनी मंजुदेवी र साहित्य अकादमी पुरस्कार विजेता दुर्गा खतिवडालाई समेत विदेशी बनाइएको बताएका थिए । यो आवाज गोर्खाहरु संग सम्बन्धित संघसंस्थाहरु र जनप्रतिनिधिहरुले उठाऊँदै आएका छन् । यस्तो कार्यप्रति सरकारको ध्यानाकर्षण गर्ने प्रयासले कति ...

G20 शिखर सम्मेलन : अमरीका बदल रहा है रणनीति ?

चित्र
G20 के ओशाका शिखर सम्मेलन ने कुछ आशा की किरणें छोड रखा है । इसपर कितने इमानदारी के साथ अमल किया जायेगा यही सबसे महत्वपूर्ण बात है ।     जापान के ओशाका शहर में आयोजित G20 का चौदहवाँ शिखर सम्मेलन 29 जून को दुनियाँ के आर्थिक शक्ति देशों के बीच आर्थिक वृद्धि के लिए मिलकर काम करने की प्रतिबद्धता के साथ सम्पन्न हो गया । अधिकाँश लोगों का मानना है कि सम्मेलन कुछ आशाप्रद संकेतों को भी छोडने में सफल रहा । प्रमुख रुपसे अमरीका—चीन व्यापार विवाद, ईरान—अमरीका विवाद से प्रभावित व्यापार और अमरीका—भारत के बीच जारी व्यापारिक असमझदारी के दौर में कुछ समझदारियाँ जरुर हुई है,   फिर भी विभिन्न रणनीतिक स्वार्थ के टकराव के कारण इन अच्छे संकेतों पर छाया पडने की संभावनाएँ अब भी बरकरार है ।                                    पिछले दिनों एक अन्तरवार्ता में तिब्बती         ...