संदेश

नेपालमा पिस फेडेरेशनको भव्य समिट : इसाईकरणको उद्देश्य त होईन ?

चित्र
टिप्पणी लेख  बाबुराम पौड्याल यही मंसीर चौध गतेदेखि चारदिनसम्म काठमाण्डौ मा Asia Pecific Summit ( एशिया प्यासिफिक समिट )को भव्य आयोजन शुरु भएको छ । समिटको आयोजन Universal Peace Federation युनिभर्सल पिस फेडेरेशन ) नामक ईसाई धर्मप्रचारक संस्थाले गरेको हो । समिटमा यस क्षेत्रबाट   म्यानमारकी नेतृ आङसाङ सु की, कम्बाडियाका प्रधानमंत्री हुन सेन,भारतका पूर्वपधानमंत्री हरदानहल्ली देवीगौडा देवगौडा पकिस्तानका पूर्वप्रधानमंत्री युसुफ रजा गिलानी लगायत पन्द्र देशका वीवीआईपीहरुको सहभागिता रहेको छ । विश्वका पैंतालिस देशबाट झण्डै डेढहजार भन्दा बढी आमन्त्रितहरुको सहभागिता रहेको जनाईएको छ । यस्तो समिट नेपालमा पहिलो पटक आयोजित गरिएको भएपनि यो नै पहिलो भने होईन । विश्वका विभिन्न स्थानहरुमा यो आयोजित हुँदै आएको थियो तिनमा यसअघि केही  नेपालका प्रधान मंत्रीहरुले समेत सहभागिता जनाऊँदै आएका छन् । शान्ति र संवृद्धिका नाममा यस्तो समिट आयोजना हुँदै आएको आयोजकहरुको दावी रहँदै आएको छ । विश्वमा तीव्र गतिमा ईसाईकरण हुँदै गएका देशहरुमा नेपाल पनि पर्दछ । ईसाई मिशनरीहरु विभिन्न बहाना बनाएर प्र...

राष्ट्रिय जनता पार्टीमा विवाद : अब के होला ?

चित्र
 यतिबेला  राष्टिय जनता पार्टी नेपालमा आन्तरिक विवाद देखिंदै छ । विगत उन्नाईस महिनादेखि संयोजकको पदमा रहिआएका पाका नेता महन्थ ठाकुर लाई हटाएर नेता राजेन्द्र महतो लाई संयोजक बनाईएपछि पार्टीभित्र विवाद, चुलिएको हो । विशेष अवस्थामा २१ अप्रैल २०१७मा छवटा मधेशकेन्द्रित दलहरु मिलेर बनेको राष्ट्रिय जनता पार्टी नेपालले त्यसबेला मधेशमा आशाको संचार गरेको थियो । त्यसबेला छवटा दलका छजना शिर्षनेताहरु सम्मिलित अध्यक्षमंडलले आगामि महाधिवेशनसम्म पार्टीको नेतृत्व गर्ने र छजना मध्ये वरियताका आधारमा एकजनाले दुईमहिनाका हिसाबले पालैपालो अध्यक्षमंडलको संयोजक बन्ने नियम बनाइए पनि महन्थ ठाकुर लगातार उन्नाईस महिनादेखि संयोजक रहंदै आएका थिए । राजपा आफ्नो प्रथम महाधिवेशनको तरखरमा रहेको अवस्थामा विवाद देखापरेको हो । संविधान संशोधनको शर्तमा ओली सरकारलाई दिएको समर्थनप्रति सरकारले वेवास्ता गरेको भन्दै छठपर्वपछि फिर्ता लिने चेतावनी राजपाले दिंदै आएको थियो । भनिन्छ, यस विषयमा पनि राजपामा मतैक्यता हुन नसकेको समाचार बाहिर आएको छ । यस्ता सानातिना विवाद सार्वजनिक हुनुले राजपाले आफुलाई राजनीतिक पार्टीका रुपमा ...

Nepali Congress In Personality Clash

Nepali Congress is passing through the rift between internal interest groups within the party this time. Congress president Sher Bahadur Deuba also facing a crucial situation now because of the Mahasamiti meeting is to be near. Ramchandra Poudel, a second-ranked senior leader of the party, is heading a pressure group and trying to confine president Deuba. He has the blessing of the Koirala family in the last election. After the founder leader B.P Koirala, Congress was continuously under the impact of Koirala family until the lat Girijaprashad Koirala, the youngest brother of founder leader. In the meantime, Sekhar, Sasank, and Sujata: leaders from the Koirala courtyard are also trying to reestablish leadership in the party. Gagan Thapa, a youth role-model in the party was along with the group led by the Krishna Sitaula in past party election. Likewise, the party is dividing into three strong interest groups this time.   However, Mr. Deuba is in the stronges...

जानी राखौं- के हो सामाजीक सुरक्षा कार्यक्रम...

चित्र

Glance around History : The wave of communist in India & Nepal.

चित्र
                  Class struggle and arms struggle of fundamental communism were two attractions to draw the attention of the lower class people w hi ch w as practiced successfully in Russia and China. Perhaps, lower class who is living under the massive frustration like to choose a bloody struggle for change. An offshoot of Indian communist movement is still following this way is called Naxalite, is active in Andhra Pradesh, Jharkhand and around it in India . Tiny Himalayan country  Nepal also was facing bloody Maoist war against the state, concluded thirteen years ago , was run for ten years. The mainstream is running around the social democracy and parliamentary system . In South Asia, most of the communist parties are playing an important role in the parliamentary system, b ut Nepal is still has a strong communist government through the pol l .        The horizon was bri...

चन्दको जुलुस : भो अब शहिदको खेतीको कल्पना नगरौं

चित्र
  राजधानीमा  मंसीर ९ गते नेत्रबिक्रम चन्दले नेतृत्व गरेको कम्युनिष्ट पार्टी को निक्कै अनुशासित प्रदर्शन देखेर रमाईलो लागे पनि मनमा विगतमा दशवर्षसम्म चलेको रक्तपातपूर्ण गृहयुद्धले पारेका गहिरा घाउहरुको संझना भयो । कति निर्दोष मानिसहरुको ज्यान गयो, कतिको घरवास उजाडियो; कतिको कोख रित्तियो,सिंऊँदो पुछियो र कतिको अविभावकत्व हरियो — भनिसाध्ये र सुनिसाध्ये छैन । कति अझै शरीरभित्र गोली बोकेर हिंडिरहेका छन् । कतिका घाऊहरुमा समयले खाटा बसालि सकेको होला त कतिका घाऊ अझै चह¥याईरहेका होलान् । यस्ता पीडितहरुको ठूलोसंख्या अहिले ओझलमा छ । उनिहरुको छटपटीसंग आज कसैको सरोकार छैन । नेपालको एउटा पीढी नै नराम्रोसंग तहसनहस भयो ।  त्यही डरलाग्दो विगतलाई देखाएर एउटा वर्ग अहिले सत्ताको वरीपरी घुमिरहेको छ । उनिहरुकालागि त्यो महान उपलब्धि हो । हो, त्यसले देशमा धेरैेले कल्पना नगरेको परिवर्तन आएको छ तर त्यो कतिको स्थाई होला कि नहोला— यकिन गर्ने स्थिती भने अझै छैन । जे भएपनि पीडानुभूति कहिल्यै पनि समूहिक नाहुँदो रहेछ । त्यो नितान्त व्यक्तिगत नै हुँदोरहेछ भन्ने अनुभव भुक्तभोगीहरुले यतिबेला गरिरहेका छन...

अन्यौलतामा ओली सरकार

चित्र
प्रधानमन्त्री ओली                        केपी ओली नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी को सरकारले सत्तारोहण गरेको नौ महिना बितिसकेको छ । बितेको समयमा यो सरकारले उपयुक्त ढंगले काम गर्न नसकेको भनेर टिप्पणी गर्न थालिएको छ । विगतलामो समयदेखि नेपालका सरकारहरुको औसत आयु नौ दश महिनाको हुनेगरेकोले यस अवधिमा सरकारको प्रवृत्तीबारे खोजीनिति शुरुहुनु अस्वभाविक छैन । चुनावमा आक्रमक छवी बनाएर सत्तामा पुगेका प्रम ओली भने पछिका दिनहरुमा त्यो आक्रमकतालाई कायम राख्न नसकेको देखिन्छ । प्रदेशहरुलाई समयमा नै कर्मचारी र नियम कानुनको स्पष्टता दिन नसक्नाले पनि उनको आलोचना हँुदै आएको । सात मध्ये छ प्रदेशहरुमा नेकपा कै सरकारहरु छन् । गठनको दश मैना बितीसक्दा पनि प्रदेशहरुले कार्य दिशा प्राप्त गर्न नसक्नुले संघीयता प्रतिनै जनमानसमा अनास्था उत्पन्न हुने खतरा छ । प्रधानमंत्री ओलीले बेलाबखत आफ्नो टीमले उचित ढंगले काम गर्न नसकेको वा कर्मचारी र पार्टी पङतीबाट साथ नपाएको भन्ने जस्ता अभिव्यक्ति दिने गरेका छन् । यसै सन्दर्भमा सम्बन्...