संदेश

फ़रवरी, 2019 की पोस्ट दिखाई जा रही हैं

अलविदा रवीन्द्र अधिकारी

चित्र
           नेपाल कम्युनिष्ट पार्टीका बौद्धिक युवा नेता तथा नागरीक उड्डयन मंत्री रवीन्द्र अधिकारीको फाल्गुण १५ गते बुधवार बिहान ताप्लेजुङको लिङखिम र फुरुम्बु गाऊंपालिकाको बीचमा रहेको सिस्नेखोलामा एमआई कलसाईन भएको एयर डाईनेष्टीको हेलिकप्टर दुर्घटनामा दुखद निधन भएको छ । हेलिकोप्टरमा पाइलट बाहेक ६ जना यात्रु सबार थिए । दुर्घटनामा परी सबैको निधन भएको छ । बिहान ८ बजे तेह्रथुमको चुवानडांडामा निर्माणाधिन विमानस्थलको अवलोकन गर्न काठमाण्डौबाट यात्रुहरु लिएर हेलिकोप्टर त्यस तर्फ उडेको थियो । त्यहांबाट फर्कंदा ताप्लेजुङको दाह्रेभीरमा ठोक्कीएर यान दुर्घटनामा परेको थियो । प्रतिकुल मौसमका कारण उद्दार कार्यमा कठिनाई भएको थियो । घटनास्थलबाट छतविक्षत भएका मृत शरिर उद्दार टोलीले फेला पारेको थियो ।   मृतकहरुमा मंत्री अधिकारी बाहेक पाईलट प्रभाकर जोशी, प्रधानमंत्रीका नीजी सचिव अर्जुन दाहाल, नेपाल नागरिक उड्डयन प्रधिकरणका उपनिर्देशक वीरेन्द प्रसाद शेरचन, यति एयरलाईन्सका आङछिरि शेर्पा, प्राधिकरणका इन्जिनियर ध्रुबदास र सुरक्षाकर्मी अर्जुन घिमिरे रहेका छन् । ...

भेलेन्टाईन के दिन कश्मिर में खुन की होली : क्या समाधान नहीं है ?

चित्र
इससाल चौदह फरवरी के दिन एक ओर कई युवायुवतियोँ के बीच सदा की तरह भेलेन्टाईन दिवस के अवसर पर पुष्प और कार्डों का आदान प्रदान हो ही रहा था कि अचानक कई खुशियों को पैरों तले रौंदता हुआ दिल दहलादेनेवाला समाचार सनसनाती बिजली की तरह आया । समा चार मेंं भारतिय सुरक्षाकर्मियो पर कश्मिर के पुलगाम में घात लगाकर कातिलाना हमला किये जाने  का उल्लेख था ।   सेना  समाधान नहीं  है   वारदात में चालिस से अधिक सुरक्षाकर्मियों की जाने चली गयी थी । समाचार सुनते ही लगा कि पैरों तले की जमीन खिसक गई । सच में यह इन्सानियत को शर्मसार करनेवाली वारदात थी । इसकी जितनी भी निन्दा की जाये कम है । जैस ए मोहम्मद नामक भारत में दहशतगर्दी मचानेवाले संगठन के बीस साल के एक कश्मिरी मनचले आत्मघाती युवक ने विस्फोटक पदार्थो से लदे एक कार से सुरक्षाकर्मी सवार श्रीनगर की ओर जारही गाडियों के काफिले की एक गाडी को ठक्कर देकर विस्फोट किया था । सैनिक जवान कोई मशीन नहीं होता । बह भी कई सारे जज्बातों को अपने आप में समेटता हुआ एक इन्शान ही होता है । उसके आगे तो देश होता है परन्तु उसके पिछे भी अपना एक...

भेलेन्टाइन दिवस: छोटो मिथक

चित्र
   भेलेन्टाइन दिवस लगभग दुनियाभरमा युवा जोडिहरुको पर्वका रुपमा मनाउन थालिएको छ । इसाई धर्मको केथोलिक सम्प्रदायको यो पर्वले धर्मका पर्खालहरुलाई भत्काउदै संसार कै युवाहरुबीच लोकप्रिय हुँदै  गएको छ । यस वर्ष पनि नेपालदेखि अमेरीकासम्मका युवाहरुले यो चाड मनाएका छन् । चौधैं शताब्दितिरबाट रोमान्सको प्रतिकका रुपमा  मनाउन थालिएको यो चाडमा संसारमा सबैभन्दा बढी कार्डहरु र पुष्पगुच्छाहरुको कारोवार हुने गर्दछ । भेलेन्टाईन नामबारे धेरै अस्पष्टताहरु देखिन्छन् । इसाईहरुका शहिदहरुमा धेरै जना भ्यालेन्टाईन नाम भएका भेटिएका छन् । तिनमध्ये कुन चाही भेलेन्टाईन प्रतिकात्मकरुपले असली हुन् भन्ने स्पष्ट छैन । त्यसैले यस सन्दर्भमा धेरै किंवदन्तीहरु प्रचलित छन् । क्याथोलिक मतका अनुशार यी सन्त भेलेन्टाईनलाई मृत्य दण्ड ईस्वी २७८ तिर रोममा दिईएको थियोे । कसैले उनलाई  ई.४९६तिरका पनि भनेको पाइन्छ । अर्को एउटा भनाई अनुशार भेलेन्टाईन रोमको कुनै एउटा गिर्जाका पादरी थिए । उनले एकजोडी इसाई युवक र युवतीको विवाह गर्न सहयोग गरेका थिए । यहि अपराधमा रोेमका सम्राट क्लाडियस द्वितियले उनलाई मृत्...

जनयुद्ध दिवस : गोहीले आँसु झार्ने दिन नबनोस्

चित्र
माओबादी लडाकु       नेकपा माओबादी ले  जनयुद्ध भनिने विद्रोहको शुरुआत गरेको आज फाल्गुण एक गते दिन तेइस वर्ष लागेको छ । वि.सं २०५२ साल फाल्गुण १ गते का दिन रोल्पाका होलेरी, रुकुमको आठबीसकोट र सिन्धुलीको सिन्धुलीगढीका पुलिस चौकीहरुमा एकसाथ आक्रमण गरेर तत्कालिन नेकपा माओवादीले राज्य विरुद्ध सशस्त्र विद्रोह शुरुगरेको थियो । त्यसैदिन काभ्रेमा दौलतविक्रम दोङको घर र गोरखाको च्याङलीमा रहेको कृषिविकास बैंक समेत कब्जा गरेको थियो । त्यसपछिको एकदशक नेपालमा केहीकालागि क्रान्तिकारी रहे पनि सर्वसाधारणकालागि निक्कै कष्टकर रहे ।  २०५८ मंसिर ८ गते माओवादी विद्रोहीले दाङको शाही सेनाको ब्यारेकमा आक्रमण गरेपछि यो विद्रोहले झन् उग्ररुप लियो । गैरन्यायिक हत्या, लुटपाटका घटनाले देश आतंकित बन्यो । राज्यपक्ष र विद्रोहको चपेटामा परेर हजारौं निर्दोषहरु मारिए । यो सबैभन्दा हृदयविदारक थियो । त्यो पिडालाई क्रान्तिको च्यादर ओढेर आँखा चिम्लेर सामान्यिकरण कसरी गर्न सकिएला र ? पिडकलाई क्रान्तिका नाममा उन्मुक्ति र पीडितको पीडा व्यक्तिगत कसरी पो उचित होला र ? मानिसहरुलाई...

Home: The First School of Baby

चित्र
Children are more sensitive and naughty in nature for the appetite of knowledge . Help them. If we find child abuse anywhere then report the child advocacy center .                              Hai......    The first school is home and the first teacher is a mother for a baby. The surroundings of home are very essential supporting part of learning for children. A baby born with a blank mind which is to fill the knowledge in the Earth. The processes start from the home. That is why occasionally saying the mind of the baby made like of wet soil. Early ten years are most important for babies. They gain the foundation of knowledge for further in life. They identify things with experience and feeling. They feel security with their family members. The dependency upon the mother brings them to be close to her.   The relatio...

प्रचण्ड किन बम्किदै छन

चित्र
नेपाल कम्युनिष्ट पार्टी भित्र भेनेजुएला प्रकरण ले खैलाबैला चलेको छ । अध्यक्ष प्रचण्ड ले अर्का अध्यक्ष तथा प्रधानमंत्री केपी ओली विश्वआर्थिक मंचको सम्मेलनमा डाभोसबाट फर्किनसक्दै भेनेजुएलामा बाहिरी शक्तिहरुले हस्तक्षेप गर्नलागेको भन्दै त्यसको विरोधमा वक्तव्य निकालेका थिए । अमेरीका लगायतका देशहरुले त्यहाँका विपक्षी नेताले आफुलाई राष्ट्रपति घोषित गरेपछि तिनलाई समर्थन गरेका छन् । यसले नेकपाभित्रका पूर्वमाओवादी खेमाबाट गुम्सिएको असन्तुष्टि समेत सतहमा छताछुल्ल भएर सतहमा पोखिएको छ वक्तव्यमाथिको प्रतिक्रिया नेपाल अमेरीकाको संम्बन्धका दुईवटा परस्पर स्वार्थहरु छन् । पहिलो, अमेरीका दक्षिण एशियामा आफ्नो रणनीतिक उपस्थितीकालागि नेपालमा आफ्नो प्रभावको आकाँक्षी रहँदै आएको छ ।  दोस्रो, तिब्बत कब्जागरेको चीन र सिक्किमलाई आफुमा विलय गरेको भारतको माझमा रहेको सानो देश नेपालले अमेरीकाको उपस्थितिले आफु सुरक्षित हुने बुझाई राख्दै आएको हो । यस दौरान अमेरीकाले नेपालमा महत्वपूर्ण आर्थिक र प्राविधिक सहयोग गर्दै आएको छ । उसले नेपाललाई चीनतिर ढल्किनबाट रोक्ने प्रयास पनि गदै आएको छ ।     ...

प्रचण्डको वक्तव्य र नेपाल अमेरीका सम्बन्धमा चीसोपनको आशंका

नेपाल कम्युनिष्ट पार्टी का अध्यक्ष प्रचण्ड ले भेनेजुएला मा भैरहेको आन्तरिक राजनीतिक विद्रोहमा अमेरिकालगायतका पश्चिमा देशहरुले सक्रियता देखाएपछि त्यहाँ बाहिरी हस्तक्षेप को विरोधमा पार्टीको लेटरप्याडमा एउटा वक्तव्य जारी गरेका थिए । उनको यो वक्तव्यपछि व्यापक क्रिया र प्रतिक्रियाहरु देखिएका छन् । प्रतिपक्षी नेपाली नेपाली काँग्रेसले पनि औपचारिक रुपमा प्रचण्डको वक्तव्यको र त्यसको सर्तकतासाथ समर्थन गर्दै आएको सरकारी वक्तव्य दुवैकोे आलोचना गरेको छ । प्रचण्डको यो प्रतिक्रियाले नेकपाको सरकार अप्ठ्यारोमा परेको देखिएको ।                       भेनेजुएलामा अमेरिका लगायतका देशहरुको हस्तक्षेपको विरोधमा चीन,रुस,भारत र ग्रीस लगायतका देशहरु रहेका छन् । नेपाल पनि त्यहि खेमामा सामिल भएको छ । प्रचण्डको वक्तव्यबाट ससंकित भएको अमेरिकीपक्षबाट नेपाल सरकारको आधिकारिक धारणाको माग गरिएपछि सरकारको वक्तव्य आएको थियोे । सरकारले पनि भाषामा नरम र सारमा प्रचण्डकै जस्तो वक्तव्य जारी गरेको थियो । नेपालको क...

गोविन्द केसीको अनशन भंग : कति दम्भ कति यथार्थ ?

                      आफुसंग सरकारले यसअघि गरेको सम्झौता जस्ताको त्यस्तै संसदबाट परित गरिनु पर्ने माग राखेर डाक्टर गोविन्द केसीले सोह्रौंपटक अनशन थालेको चौबिसौं दिनमा एकतर्फी ढंगले अनशन तोडेका छन् । पूर्वको ईलाम गएर पछिल्लो अनशन थालेका उनलाई स्वथ्यमा समस्या देखिएपछि सरकारले हेलिकप्टरबाट काठमाण्डौ ल्याएको थियो । त्यसपछि उनि महाराजगंज स्थित शिक्षण अस्पतालमा अनशनरत थिए ।  सरकारले केसीको अनशन चलिरहेकै बेला संसदका दुवै सदनबाट बहुमतका आधारमा विधेयकलाई परित गरिसकेको छ । केसीलाई “फेस सेभिङ”सम्मको अवसर दिने संकेत सरकारका तर्फबाट नदेखिएकोले उनलाई अनशन तोड्न नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र अन्य धेरै वरिष्ठ नागरीकहरुले आग्रह गरेका थिए । विगतमा केसीले गरेका अनशनहरुले स्वास्थ्य शिक्षाका क्षेत्रमा केही महत्वपूर्ण उपलब्धि हासिल भएका छन् । विगतमा मनपरी शुल्क लिएर विद्यार्थी गर्ने माफिया प्रवृतीका विरुद्ध उनको प्रयासले नीजि कलेजहरुमा सम्पन्नवर्गको वर्चस्वलाई तोडेर मध्यमवर्गलाई ...