संदेश

भारतको असम राज्यमा सार्वजनिक नागरीक सूचिबारे एम्नेष्टिको प्रतिक्रिया

चित्र
भारतीय राज्य असममा गत सोमबार सार्वजनिक भएको भारतीय नागरीकको रजिष्ट्रेशन सूचीमा चालिस लाख बंगलाभाषीहरु नपरेको र उनिहरु राज्यविहिन हुने अवस्था उत्पन्न भएपछि  मानवाधिकारबादी संस्था एम्नेष्टी इन्टरनेशनल भारत शाखाका प्रतिनिधी अरिजित सेनले प्रतिक्रिया जनाएका छन् । दशकौंदेखि बसोबास गरिरहेकाहरु पनि सूचिमा नपरेको उनले बताएका छन् ।   यो स्थितिको पुष्टिकरणकालागि उनिहरुलाई पारदर्शी र पक्षपातरहित रुपले छानबीन गर्न पनि उनले आग्रह गरेका छन् । यो समग्र प्रकृया अझै अस्पष्ट रहेको उनको भनाई छ । यो प्रकृया स्वच्छ हुनुपर्ने औल्याउंदै यसरी देशविहीन भएकाहरुलाई व्यवस्थित गर्न सम्बन्धित देशसंग कुराकानी हुनुपर्ने एमनेष्टिले जनाएको छ ।

पाकिस्तान पर भारत की ठण्डी प्रतिक्रिया

चित्र
                                                                                                        बाबुराम पौड्याल                                                                             ...

भारतको असम राज्यमा नागरीकहरुको दोस्रो सूचि

चित्र
    भारतको असम राज्यमा नागरिकहरुको नेशनल रजिष्टर सिटिजन्सको NRC निम्ति दोस्रो सूची प्रकाशन हुंदै गर्दा असंतोष फैलिने हो कि भन्ने आशंका गरिएको छ । यो कार्य राज्यमा बसोबास गरिरहेका भारतीय नागरिकको अभिलेखिकरण गर्ने र गैरनागरीकहरुलाई निष्काशन गर्ने उद्देश्यले प्रेरित भएको देखिन्छ । असममा अस्सीको दशकतिरबाटै नागरिकस्तरमा विदेशी नागरिकहरुलाई राज्यबाट निकाल्नकोलागि नागरिक आन्दोलनहरु भएका थिए । त्यही असन्तोषलाई यस प्रकृयाले सम्बोधन गर्ने अपेक्षा गरिएको छ । पंजिकरणको पहिलो ड्राफ्ट गतवर्ष ३१ दिसम्बरमा सार्वजनिक गरिएको थियो ।  त्यसमा १.९ करोड आसाममा बस्ने योग्य भारतीय नागरिकको संख्या देखिएको थियो । त्यो सूचिले भारतीय हुने योग्यता पुगेकाहरु समेत ठूलो संख्यामा नसमेटेको देखिएको थियो । मतदाता सूचिमा पहिल्यै नाम भएकाहरु समेतलाई सूचिमा नपारिएको भन्ने व्यापक गुनासो आएको थियो । पुस्तौंदेखि बसेर पनि आफ्नो बसाइलाई प्रमाणित गर्ने कागजात पेश गर्न नसक्नेहरु पनि प्रसस्तै देखिएका छन् । यस्तो स्थितीमा बाहिरी दलालहरु, वकिल र प्रहरीहरुबाट अवैधानिक रुपमा काम गरिदिने र त्यस वापत पैसा दि...

पाकिस्तान ः इमरान खान प्रधानमंत्री बनने के करीब

चित्र
                                                                                                                    —बाबुराम पौड्याल         हाल  ही में पाकिस्तान मे हुये चुनावों में पाकिस्तानी क्रिकेट के पुराने कप्तान इमरान खान की सियासी पार्टी पाकिस्तान तेहरिक ए ईन्साफ पार्टी ( पीटीआई) ने ११६ सिटें जितकर संसदमें सबसे बडी पार्टी बन गई है । चुनाव आयोग ने २७० सीटों के नतिज...

जगतलाई गुरुका रुपमा नमन.......

पूर्वीय पम्परामा गुरुकाे ठुलाे महीमा छ । अज्ञानता अर्थात् अ‌‌‌न्धकारबाट ज्ञान अर्थात् उज्यालाेतिर लगिदिने व्यक्तीका रुपमा गुरुलाइ मान्ने गरिएकाे छ । यस कारण " ‌ गुरुब्रह्म गुरुर्विष्णु गुरुर्देवो महेश्वरः । गुरुःसाक्षात् परं ब्रह्म तस्मै श्रीगुरवे नमः " भनेर गुरुलाइ इश्वर नै मानिएको छ ।                                                            आज गुरु दिवसको पावन अवसरमा अवश्य पनि विश्वमा हजारौ मानिसहरु आफ़्ना गुरुहरुको स्मरण गरिरहेका छन् । म याे स‌ंसारमा अाउनुका धेरै कारकहरु मध्येका  मेरा मातापितालाई नै म मेरा पहिला गुरु कारुपमा र मेरो संस्कार अनुशार गायत्री गुरुलाई हार्दिक स्मरण गर्दछु । मेरो पूर्वीय दशर्नमा गुरुलाई ज्ञानको स्रोतकारुपमा उच्च सम्मान दिईएको छ । ज्योति ज्ञानको प्रतीक मानिएको छ...

लाओसमा बांध फुट्यो : नेपालले शिक्षा लिनु पर्छ

चित्र
                                                                                                                 - बाबुराम पौड्याल              लाओसमा यहि साउन सात गते अर्थात् जुलाई २३ तारीखका दिन स्थानिय समय अनुशार रातीे ८ बजे आगामी वर्ष उत्पादनका निमित्त तयार हुने स्थितीमा रहेको विद्युत परियोजनको निर्माणाधिन बांध भारी वर्षाका कारण नदीमा ५ विलियन क्युबिक मिटर भन्दाबढी पानी प्रवाहित भएको जनाईएको छ ।      नदीमा आएको यो भेलका कारण बांध फुटेर आधादर्जन भन्दाबढी गाऊहरु जलमग्न भएका छन् । करीबन ६हजार ६ सय मानिसहरु घरबारविहिन भएको र कैयन मानिसहरु बेपत्ता भएको जनाईएको छ । उद्दारकर्मीहरु निरन्तर खटिरहेका छन...

असंयमित र अराजकताको मारमा केसीको अनशन

 बाबुराम पौड्याल     गोविन्द केसी को अनशन र सरकारको अडानले समस्याले अझै सकारात्मक दिशा लिन सकेको छैन । समाजवाद र साम्यवादको लक्ष्य लिएको बताउनेहरुको सरकार स्वस्थ्य क्षेत्रमा पनि निजी क्षेत्रको वकालतमा लागेको जस्तो देखिन आएको छ भने निजी क्षेत्रको वकालत गर्दैआएको प्रतिपक्षी नेपालीकांग्रेसले वामपंथी समाजवादको नारा उराल्न लागेको देखिंदैछ । राजनितिक दलहरुमा सांच्ौ वैचारिक सोचमा परिवर्तन आएको हो कि मौसमी बाजा बजाउने लहड चलेको हो — चारैतिर भ्रम फैलिएको छ यतीबेला । उसो त संविधानले पनि निजी क्षेत्रलाई समेट्ने बाटो प्रसस्त नगरेको होईन तर यसबेला त्यतातिर बहस चलिरहेको छैन ।     बहस तल्लो स्तरको आरोप प्रत्यारोपमा नै अल्झिएको छ अझैसम्म । केसी भन्छन् , पहिला संसदमा दर्ताभएको विधेयक फिर्ता गर अनिमात्र म भात खान्छु नत्र मरिदिन्छु । सरकार भन्छ पहिला खाना खाऊ र प्राण बचाउ अनिमात्र वार्ता गरौं । उता कांग्रेस सडकमा चारतारे झण्डा लिएर भन्दैछ हामीले पारित गरेको अध्यादेश जस्ताको तस्तै संसदमा पेश गर । उता, सरकार भन्छ, हाम्रो दर्ता भएको विधेयकमाथि संसदमा संंसोधन प्...