संदेश

बिमेष्टिक फलदायी होला ?

चित्र
                                                                                                    बाबुराम पौड्याल  यही भदौ महिनाको १४ र १५ गते काठमाण्डौ मा आयोजना हुनगैरहेको बहुक्षेत्रिय प्राविधक तथा आर्थिक सहयोगकालागि बंगालको खाडीको प्रयास ( बिमेष्टिक ) को चौथो शिखर सम्मेलन कोलागि तयारी भैरहेको छ । त्यसकालागि १२ गतेबाट सचिवस्तरिय बैठकहरु हुंदैछन् । सदस्य राष्ट्रहरुबीच आर्थिक गतिविधि बढाउन कनेक्टिविटीको अभाव रहेकोले यातायातकालागि जल स्थल र हवाई मार्गबाट जोड्ने पहिलो उद्देश्य यस संगठनको रहेको देखिन्छ । त्य...

दक्षिण एशिया : प्रेसमाथि अंकुश लगाउने सत्ताको चाहना ।

चित्र
यतिबेला दक्षिण एशिया मा स्वतन्त्र अभिव्यक्ति र संचारकर्मी हरुमाथि अंकुश लगाउने उद्देश्यका तीन प्रमुख घटनाहरु चर्चामा छन् । लोकतन्त्रमा अभिव्यक्ति स्वतन्त्रतालाई आधारभूत अधिकारकारुपमा लिईन्छ भने संचार जगतलाई राज्यको चौथो अंगकारुपमा स्वीकार गरिन्छ । तर, यी घटनाहरुले यी मान्यताहरुमाथि प्रहार गरेको वा प्रहार गर्न खोजेको देखिएको छ । यी घटनाहरुबीच सत्ताहरुबीचको कुनै वैचारिक तालमेल छ कि छैन  भन्न सकिन्न तर यति भन्न सकिन्छ कि यिनीहरुबीच प्रवृत्तीगत समानता भने छ  ।                                                                                               बांगलादेशमा भएको एउटा बसले कलेज बाहिरको बसस्टपमा बस पर्खिरहेका विद्...

कंचनपुर घटना : संवेदना र सत्यतामाथि खेलबाड ?

चित्र
                                                                                                                     नेपालमा यतिबेला जबरजस्ती करणीका घटनाहरुमा बढीरहेको देखिएको । एउटा तथ्यांकले प्रत्येक दिन तीनवटा यस्ता घटनाहरु घटिरहेको देखाएको छ । अर्को एउटा आंकडामा बितेका तीन झण्डै तीनहजार घटनाको उजुरी परेको बताईएको छ । यसमा पनि सानै उमेरका अबोध बालिकाहरुमाथि जबरजस्ती गरेर निर्मम हत्या गर्ने जस्ता जघन्य अपराधहरु पनि भैरहेका छन् । जेसुकै भनिए पनि यथार्थमा भएका यस्ता घटनाहरुको संख्या यो भन्दा धेरै भएकोमा दुईमत छैन । किनभने जबरजस्ती करणीका धेरै घटनाहरु कथित सामाजिक प्रतिष्ठाका नाममा गोप्य नै राखिने गरेको पाईन्छ । अझ कतिपय संदर्भमा त अपराधीलाई कार्यवाही गर्ने ...

संकटतिर नेपाली कांग्रेस.....

चित्र
                                                                                                                                                                        ...

काठमाण्डौमा दुईतिरबाट रेल ल्याउने तयारी तीव्र

चित्र
                                                                                                                  -  बाबुराम पौड्याल नेपाल मा ड्रीम प्रोजेक्ट का रुपमा प्रचार गरिएको काठमाण्डौ- केरुङ रेलमार्ग निमार्ण सम्बन्धि गतिविधिले विस्तारै तीव्रता पाउन थालेको देखिएको छ ।  यसको निर्माण बलियो भनिएको नेपाल कम्युनिष्ट पार्टीको सरकार र विशेष गरेर प्रधानमंत्री खड्गप्रसाद ओलीको प्रतिष्ठा पनि जोडिएको छ । चुनावताका नेकपाले उत्तर र दक्षिणतिरबाट रेलमार्गबाट नेपाललाई आन्तरिकरुपमा नै जोडिने प्रतिबद्धता जनता समक्ष गरेको थियो । उता दक्षिणतिरबाट पनि रेलमार्गबाट काठमाण्डौ जोड्ने नक्शांकनकालागि एम्ओयूमा हस्ताक्षर  हुनलागेको  जनाईएको छ । संभवतः यहि भदौको १४ र १५ गत...

Imran Khan, The Priminister of Pakistan

चित्र
         Tehrik E Insaf Party leader and ex-cricket star Imran Khan taken oath as the 22nd Priminister of  Pakistan Saturday at 10.30 AM, among a remarkable gathering of VIPs from different sectors. It was a new feeling for the people of the country. Most of the people still have seen him as a dynamic celebrity than a political leader.                        In the context of relationships with neighboring powerful India and her ever opponent country China; Pakistan is bearing very strategic importance between them.  That is why Delhi and Beijing both are watching keenly to the newly elected Priminister and his farther policy and steps. Pakistan as a nuclear- powered country the two giant neighbors can not neglect her. Pakistan is developing ground of tie-in multi-sectors as a strategic partnership with China. China is pouring investment in multi-sectors under the umbrella ...

नयां ऐनको घोषणाले तरंग ल्यायो

                                                                                                            -  बाबुराम पौड्याल     एकसय पैंसट्ठी वर्ष पुरानो मुलुकी ऐन को स्थानमा नयां कानुन ल्याईएको हो जसलाई यहि भदौ १ गतेबाट लागु गरिएको छ । यसलाई गत साउन २६ गते  नै संसदबाट पारित भै गतवर्ष असौजमा राष्ट्रपतिबाट प्रमाणित भैसकेको छ । यसरी मुलुकी अपराध संहिता २०७४, मुलुकी देवानी संहिता २०७४, मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ र मुलुकी फौजदारी कसुर संहिता २०७४ जारी भएका छन् । सारमा भन्ने हो भने जंगबहादुरको समयमा लागू गरिएको ऐन नै प्रत्यक्ष्य परोक्ष चल्दै आएको थियो । यसबीच यसमा सुधार ल्याउने प्रयासहरु नभएका होईनन् तर ती प्रयासहरुले...