संदेश

दक्षिण एशियामा रक्षात्मक बन्दैछ भारत : नेपालसंग सिमा वार्ता होला ?

चित्र
  दक्षिण एशिया मा लामो समयदेखिको दिल्लीको वर्चस्व एक दशकभित्रै कागजको नाउ जस्तै किन डगमगाउन पुग्यो भन्ने कुरा भारत ले बुझ्न खोजेको छैन । यहाँको भौगोलिक र साँस्कृतीक अवस्था भारतकालागि अनुकुल भएर पनि आजको स्थिति आउनु भारतकोलागि निश्चय पनि राम्रो राम्रो हाेईन । नेपाल भारत सचिवस्तरिय संयुक्त निरिक्षण शंयन्त्रको आठौं बैठक १७ अगस्तमा काठमाण्डौमा हुने भएपछि सामाजिक संजालमा अनयासै हल्लाखल्ला गर्नेहरुको सक्रियता बढेको देखियो । ओलीको सरकार काठमाण्डौमा रहुन्जेल नेपालसंग कुनै वार्ता नगर्ने अन्दाजमा देखिंदै आएको भारतले निरिक्षण शंयन्त्रको बैठकमा सहभागिता जनाउनुलाई धेरैले लिपुलेक लिम्पियाधुराको विवाद समाधानकालागि पनि वार्ताको ढोका आगामि दिनमा खुल्न सक्ने रुपमा पनि अथ्र्याए । तर, यस्तो बैठक भारतीय सहयोगमा नेपालमा संचालित योजनाहरुको कार्यप्रगतीको निरिक्षणकालागि मात्र बस्दै थियो र  यस्तो बैठक झण्डै एकवर्ष अघि भारतमा बसेको थियो । यो त्यसैको निरन्तरता मात्र भएको यथार्थलाई स्मरण गर्ने हो भने लिम्पियाधुरा कालापानीको गाँठो जायज ढंगले फुकाउन अझ धेरै परको कुरा भएको अनुमान गर्न सकिन्छ ।    ...

नेकपा में गुटों का टकराव : लडाईं मोछों की

चित्र
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी का अन्दरुनी विवाद से अगर प्रधानमंत्री केपी ओली को सहमती के बगैहर सत्ता और पार्टी के अध्यक्ष से और प्रचण्ड को अध्यक्ष पद से हटाया जाता है तो नेपाल में कम्युनिष्टों की साख में गिरावट आने के संभावना से इन्कार नहीं किया जा सकता ।      नेपाल के प्रधानमंत्री केपी ओली की बर्खास्त होने की संभावनाआें को लेकर भारत के विभिन्न स्थानों से कुछ लोगों ने व्यंग्यात्मक और कुछ ने मामले पर जिज्ञासाएं हमें भेजी हैं । कुछ की सहज जिज्ञासा है कि भारतीय संचार माध्यमों ने भारतकी भूमि पर नेपालका दावा ठोकने के कारण प्रधानमंत्री ओली की अपनी ही पार्टी ने उन्हें प्रधानमंत्री और पार्टी के अध्यक्ष्य पद से बर्खास्त करने की  खबरें बहुत पहले कई बार चला चुकीं थीं, परन्तु ऐसा अबतक क्यों नहीं पाया है ? कुछ लोगों  नेपाली प्रधानमंत्री को भारत विरोधी और चीन के ईशारे पर चलनेवाले सख्स के रुपमें चित्रित करते हुये उनके प्रति आक्रोश व्यक्त किये हैं । उनके अनुशार ओली को तुरन्त पद से हटाना चाहिये । आज हम इन्ही जिज्ञासाओं के आसपास की परिस्थितियों को जानने का प्रयास करेंगे । ...

नेपालको लीपुलेकमा भारत र चीनको दादागीरी

चित्र
नेपाल को लीपुलेक मा भारतीय सेना चीन लाई टक्कर दिन पठाईएको छ भने चीनले त्यहाँ १००० सेना हालै तैनात गरेको छ । नेपाली भूमिमा कुत्सित मनाशयकासाथ अशान्ति मच्चाउन उद्दत दुवैको नेपालले कडा प्रतिवाद जनाउनु पर्दछ ।   भर्खरै त्रिदेशिय क्षेत्र लिम्पियाधुरा र लीपुलेक नजिकै आफ्नो क्षेत्रमा चीनले सैनिक संख्या बढाएको देखिएको छ । चीनको यो कदमले भारतलाई दबाव राख्ने नीतिलाई उसले तत्काल परिवर्तन नगर्ने संकेतका रुपमा पनि लिन सकिन्छ । तर, नेपाल र भारतबीच झगडा परिरहेको यो क्षेत्रमा चीनको बढ्दो सामरिक उपस्थितिले नेपालमाथि पनि दबाव बढ्ने देखिएको छ । यो दबावको अवस्था बारे भने नेपालमा अन्यौलता देखिन्छ । भारतले चालिस वर्षदेखि हड्पेको आफ्नो भूमिमाथि नेपालले आफ्नो सुषुप्त दावीलाई चर्को आवाजमा उठाउन थालेपछि भारतले नेपालले यो मुद्दा चीनको ईशारामा भारतलाई अप्ठ्यारोमा पार्न उठाएको आरोप लगाएको थियो । त्यसपछि नेपाल र भारतबीचको तिक्तता सन् २०१५को नाकाबन्दी ताका भन्दा पनि तनावपूर्ण अवस्थामा पुगेको छ ।                   ...

नेकपाको सम्भावित वियोगान्त कथा !

चित्र
सत्तारुढ नेकपा मा सरकारले भारत विरुद्ध नयाँ नक्शा जारी गरे लगतै उचाईमा पुगेको विवाद ले निक्कै उतार चढाव पार गर्दै आएको छ । आजसम्म आईपुग्दा यो झण्डै वारपारको अवस्थामा पुगेको अड्कल काट्न थालिएको छ । बाहिरबाट हेर्दा, यतिबेला नेकपाको टुप्पोमा मेलो न मेसो जस्तो देखिने विवाद चलेको छ । एकजना मुली नेताले अर्को मुली नेतासंग पार्टी अध्यक्ष र प्रधानमंत्रीको पद दुवैबाट राजिनामा मागे पछि यो झगडा सतहमा आएको छ । भनिन्छ प्रधानमंत्रीले एकलौटी सत्तालाई प्रयोग गरेकोले यो अवस्था उत्पन्न भएको भन्ने तर्कहरु सुनिएका छन् भने पद बाँडफाँड नमिलेर विवाद झिकिएको भन्ने तर्क पनि चर्कोसंग उठेको छ । ल पार्टी फुट्यो फुट्यो ... जुट्यो जुट्यो..भनेर निराश हुने रमाउनेहरुको धेरै विजोग छ, अचेल । निराश हुँदा निस्किएको आँसु पुछ्न नपाऊदै किंचित खुशी हुने खबर आएर हाँस्नु पर्ने जस्ता घंण्टैपछि आउने स्थितिको मारमा परेका छन् बिचराहरु । नहुन पनि कसरी, त्यो पार्टीका एउटा अध्यक्ष एक स्थानमा गएर एउटा कुरो गर्छन् र अर्को, अर्को स्थानबाट अर्को कुरा बोलेर चारैतिर दुविधा छर्ने गर्छन् ।  एउटा पार्टीका दुई मुख्य थुतुनाहरुका स्वरमा अरु दु...

ओली की अयोध्या और अन्तकरण की बात

चित्र
हिन्दू ओं की पौराणिकता ग्रन्थों पर आधारित हैं । यह विरासत आज भी विश्वास के बल पर बलिष्ट है । यह सत्य है कि स्थान, पात्र और समय के लिहाज से बहुत कुछ प्रमाणित होना बाँकी है । अगर ऐसा हो भी जाता है तब पौराणिकता इतिहास में बदल जायेगा । नेपाल के प्रधानमंत्री केपी ओली ने फिर एकबार वर्तमान अयोध्या को नकली बताकर नयाँ हंगामा खडा कर दिया । इससे बढकर उन्होने यहाँ तक कहा कि अयोध्या वर्तमान नेपाल के शरहद के अन्दर ही है । ओली महोदय को हलकी फुलकी बातों को लेकर चरचे पर आने का चस्का लगा ही रहता है । सो इसबार भी दिखा । इस समय देश में बाढ और भूस्खलन का मातम चल रहा है और दक्षिणी सिमा पर नेपाली लोग अपनी जमिन को भारत की ओर से छिने या डुबोये जाने की पीडा का बयान कर रहे हैं फिर भी ओलीजी अयोध्या के मसले पर कुद पडे हैं । जैसे कि इसे तत्काल निबटाने की आवश्यकता है । कुछ दिन पहले एक मित्र ने फोन पर कहा था कि, ओली शायद किस समय, किस जगह, किन बातों को कहना है खयाल नहीं रख पाते हैं । बस बोल ही देते हैं ।  उनको नजदीक से जननेवालों का कहना है कि वह अपने नापसन्दों पर बजह बेबजह जहरिले साँप की भाँती कभी पिछा नहीं छो...

भारत नेपाल सिमा विवाद में मिडिया पर उठा सवाल

क्या अभिव्यक्ति की स्वतन्त्रता की कोई सिमा नहीं होती है ? पत्रकारिता से तो विश्वव्यापि मान्यता के आधार पर चलने की आपेक्षा की जाती है । इनदिनों भारत और नेपाल के बीच कालापानी लिपुलेक लिम्पियाधुरा के स्वामित्व को लेकर चले विवाद के कारण तनाव चल रहा है । अक्सर ऐसा कहा जाता रहा है कि भारत के आजादी के बाद दोनों देशों के बीच पहले सुवर्णकालिन सम्बन्ध रहे थे और आज आकर ही इस में खराबी आई है । हकिकत में ऐसा नहीं है । दोनों देशों के बीच आम लोगों के आध्यात्मिक और साँस्कृतिक सम्बन्ध आपस में सदा से गहरे रहे हैं लेकिन राजनीतिक सम्बन्ध उतार चढावपूर्ण चल रहे हैं । आज का तनाव भी उसी का एक नवीनतम एपिसोड मात्र है ।  नेपाल सन् २०१५ को छोडकर १९७० और १९८९ में भी भारतीय नाकेबन्दी को झेल चुका है । पुरे तौर पर भारत पर आश्रित नेपाल पर क्या बिता था, नेपाल की तीन पीढियाँ ही बता सकती है । आज की ही तरह तब भी सिमा की समस्याऐं थी । चीनद्वारा तिब्बत पर अधिकार और भारतद्वारा सिक्कीम पर अधिकार और पाकिस्तान के विभाजित कर देने के बाद इन दो बडे पडोसियों के  प्रति बीच में अवस्थित छोटा देश नेपाल आशंका के लम्बे दौर स...

नेपालमा सरकार ढाल्न र जोगाउन भारत र चीनको चलखेल तीव्र !

चित्र
चिनिया राजदूत हो याङकी को सत्तारुढ नेकपा भित्रको विवाद मिलाउन पटकपटक चलेको दौडधूपले नेपाली राजनीतिक दलहरुको क्षमताप्रति निराशा उत्पन्न भएको छ । एउटा भारतीय पत्रिकाका अनुशार नेपालमा भारतीय खुफिया चलखेल बढेपछि त्यसको काउण्टर गर्न चीनले सक्रियता बढाएको भन्ने देखिन्छ ।                        कोरोना संक्रमण र देशमा देखिएको आर्थिक संकट जस्ता गम्भिर विषयलाई वेवास्ता गर्दै नेकपामा हालै चलिरहेको आन्तरिक गुट संघर्षमा प्रधानमंत्री केपी ओलीलाई राजिनामा दिन दबाव बढिरहेको बेला नेपालस्थित चिनिया राजदूत हो याङकीले त्यस पार्टीका नेताहरुलाई भेट्ने क्रम तीव्र बनाएपछि चारैतिर आशंका फैलिएको छ । गत बैशाखमा पनि नेकपामा चलेको विवादको बेला राजदूत याङकीले यस्तै सक्रियता बढाएपछि विवाद साम्य भए झैं देखिएको थियो । बाहिर देखिएको परिदृश्य यस्तो भएपनि पर्दाभित्र आफ्नो चरीत्र अनुशारको गतिविधि भारतले काठमाण्डौको राजनीतिक वृत्तमा सिमा विवादवारे राजनीतिक स्तरमा वार्तालाई प्राथमिकता दिनु भन्दा यहाँका नेताहरुका कान फु...