संदेश

कटाक्षः नेपाल चीन के गोदी में बैठ गया ?

चित्र
  नेपाल का भारत के साथ इन दिनों सीमा विवाद पर उलझन चल रहा हैं । चीन भी रह रह कर नेपाल के जमीन पर कब्जा करने को लेकर सूर्खियों में आता है ।         पिछले साल भारत ने लीपुलेख कालापानी की विरान और बंजर जमीन पर बस् सडक ही तो बनाकर उद्घाटन किया था । अचानक नेपाल ने चिल्ल पों मचाना शुरु कर दिया कि यह उसकी जमीन है । क्या कोई बडे बडे भाई को नन्हे से भाई इत्ती सी बात के लिए भी पुछता है क्या ? बताईए । उधर चीन जो है कभी एभरेष्ट को अपना बताता है तो हुम्ला में नेपाली जमीन पर इमारत खडा कर रहा है । हेकडीबाज । भारत की जमीन पर भी आ बैठा है । विस्तारवादी लुच्चा । भारत अब विदेशों से रफाईल ला चुका है, अब उसके दाँत खट्टे हो जायेंगे । सन् २०१५में उस चीन ने भी लीपुलेक को भारत का बता कर दस्तखत कर चुका है । नेपाल है कि भारत को ही कोसता रहता है ।         करोडों हिन्दू और बौद्ध श्राद्धालुओं का पावन तीर्थस्थल कैलाश मानसरोवर तक जाने के लिए सडक बनाना क्या कोई गलत काम है ? इतने पवित्र काम को विरोध कर नेपाल कितना बडा पाप कर रहा है । शायद उसे अन्दा...

मास्को वार्ता पछि भारत चीन सीमा विवाद सामान्य होला ?

चित्र
भारत चीन सीमा विवाद बारे रुसको राजधानी मास्कोमा हालै दुई देशका विदेशमंत्री बीच भएको वार्ता पाँच बुँदे लिखित सहमती गर्दै टुंगिएको छ । एक अर्कालाई सहमती नमान्ने, विस्तारवादीको आरोप लगाऊँदै सीमानामा सैन्य झडपमा समेत उत्रिएका यी दुई छिमेकीहरुले मास्कोमा भएको सहमतीको पालना गरिहाल्ने छन् भनेर विश्वास गर्न भने गाह्रो देखिन्छ ।    भारत चीनबीच लद्दाख क्षेत्रमा तनाव उत्कर्षमा पुगेको छ । मास्को सहमतीपछि त्यसको अनुवाद व्यवहारिक हिसाबले सिमानामा देखिंदै आएको असहज अवस्थामा कसरी हुने हो भन्ने हेर्न बाँकी नै छ ।  युद्ध नै गरिहाल्ने उद्देश्य नै नभए पनि एक अर्कालाई दबावमा राख्न चर्काईएको यो सीमा विवाद साँच्चै नै अप्ठ्यारो मोडमा पुगेको देखिएको थियो । सन् १९७५देखि सीमाक्षेत्रमा गोली चलेको थिएन तर यसपटक यो परम्परा समेत तोडिएको छ ।  चीनलाई अप्ठ्यारोमा पारेर आफु दुनियाको सुपरपावर कायम रहिरहने तथा भारत चीनबीचको सम्बन्ध राम्रो भएमा पनि दुनियामा अमेरीकालाई घाटा हुने गणितमा लागेको वाशिङटन यो युद्ध गराएरै छोड्ने पक्षमा छ । चीन विरुद्ध भारतलाई सामरिक हिसाबले सहयोग गर्ने नाममा अमेरीकाले हिन्द मह...

लकडाउन के चंगुल में शहरी जीवन

चित्र
बहुत जगहों पर तो सन्तान कोरोना से मृत अपने अभिभावकों की जनाजे में भी शामिल नहीं हो पा रहे हैं । अब जरा सोचिए कोरोना के भय ने हमारी मूल्यों पर किस कदर प्रहार किया है । आम जीवन और रोजमर्रा में भी कोरोना हस्तक्षेप कर रहा है।                         कोरोकाल में सुबह का सैर    पिछले पखवाडे एक सुबह कोरोना संक्रमण के आतंक के बीच  सहमता हुआ मैं शहर से पास की पहाडियों ओर चल ही रहा था कि दो और पैदल चलते बुजुर्गाें से मुलाकात हो गई । शहरी लोगों की रोजमर्रा में सुबह के सैर अर्थात् मर्निङ वाक को अब महत्वपूर्ण माना जाने लगा है । शहर के कुछ मरीजों को तो चिकित्सक भी रोजाना छ बजे से पहले ही पहाड की चोटी पर स्थित मन्दिर पहुँच कर देवी माँ का दर्शन करने से बिमारी उडन छू होने का मशविरा देने लगे हैं ।  फिर क्या करें कोरोना के कहर ने अब इस सुबह—सैर पर भी सेंध मारना शुरु कर दिया है । इस कम्बख्त भाईरस के प्रकोप में घर के दहलीज से बाहर पैर रखते ही संत्रास और जोखिम दोनों का साया लोगों के साथ साथ ही चलतीं है । रास्ते में पडने वाल...

दक्षिण एशियामा रक्षात्मक बन्दैछ भारत : नेपालसंग सिमा वार्ता होला ?

चित्र
  दक्षिण एशिया मा लामो समयदेखिको दिल्लीको वर्चस्व एक दशकभित्रै कागजको नाउ जस्तै किन डगमगाउन पुग्यो भन्ने कुरा भारत ले बुझ्न खोजेको छैन । यहाँको भौगोलिक र साँस्कृतीक अवस्था भारतकालागि अनुकुल भएर पनि आजको स्थिति आउनु भारतकोलागि निश्चय पनि राम्रो राम्रो हाेईन । नेपाल भारत सचिवस्तरिय संयुक्त निरिक्षण शंयन्त्रको आठौं बैठक १७ अगस्तमा काठमाण्डौमा हुने भएपछि सामाजिक संजालमा अनयासै हल्लाखल्ला गर्नेहरुको सक्रियता बढेको देखियो । ओलीको सरकार काठमाण्डौमा रहुन्जेल नेपालसंग कुनै वार्ता नगर्ने अन्दाजमा देखिंदै आएको भारतले निरिक्षण शंयन्त्रको बैठकमा सहभागिता जनाउनुलाई धेरैले लिपुलेक लिम्पियाधुराको विवाद समाधानकालागि पनि वार्ताको ढोका आगामि दिनमा खुल्न सक्ने रुपमा पनि अथ्र्याए । तर, यस्तो बैठक भारतीय सहयोगमा नेपालमा संचालित योजनाहरुको कार्यप्रगतीको निरिक्षणकालागि मात्र बस्दै थियो र  यस्तो बैठक झण्डै एकवर्ष अघि भारतमा बसेको थियो । यो त्यसैको निरन्तरता मात्र भएको यथार्थलाई स्मरण गर्ने हो भने लिम्पियाधुरा कालापानीको गाँठो जायज ढंगले फुकाउन अझ धेरै परको कुरा भएको अनुमान गर्न सकिन्छ ।    ...

नेकपा में गुटों का टकराव : लडाईं मोछों की

चित्र
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी का अन्दरुनी विवाद से अगर प्रधानमंत्री केपी ओली को सहमती के बगैहर सत्ता और पार्टी के अध्यक्ष से और प्रचण्ड को अध्यक्ष पद से हटाया जाता है तो नेपाल में कम्युनिष्टों की साख में गिरावट आने के संभावना से इन्कार नहीं किया जा सकता ।      नेपाल के प्रधानमंत्री केपी ओली की बर्खास्त होने की संभावनाआें को लेकर भारत के विभिन्न स्थानों से कुछ लोगों ने व्यंग्यात्मक और कुछ ने मामले पर जिज्ञासाएं हमें भेजी हैं । कुछ की सहज जिज्ञासा है कि भारतीय संचार माध्यमों ने भारतकी भूमि पर नेपालका दावा ठोकने के कारण प्रधानमंत्री ओली की अपनी ही पार्टी ने उन्हें प्रधानमंत्री और पार्टी के अध्यक्ष्य पद से बर्खास्त करने की  खबरें बहुत पहले कई बार चला चुकीं थीं, परन्तु ऐसा अबतक क्यों नहीं पाया है ? कुछ लोगों  नेपाली प्रधानमंत्री को भारत विरोधी और चीन के ईशारे पर चलनेवाले सख्स के रुपमें चित्रित करते हुये उनके प्रति आक्रोश व्यक्त किये हैं । उनके अनुशार ओली को तुरन्त पद से हटाना चाहिये । आज हम इन्ही जिज्ञासाओं के आसपास की परिस्थितियों को जानने का प्रयास करेंगे । ...

नेपालको लीपुलेकमा भारत र चीनको दादागीरी

चित्र
नेपाल को लीपुलेक मा भारतीय सेना चीन लाई टक्कर दिन पठाईएको छ भने चीनले त्यहाँ १००० सेना हालै तैनात गरेको छ । नेपाली भूमिमा कुत्सित मनाशयकासाथ अशान्ति मच्चाउन उद्दत दुवैको नेपालले कडा प्रतिवाद जनाउनु पर्दछ ।   भर्खरै त्रिदेशिय क्षेत्र लिम्पियाधुरा र लीपुलेक नजिकै आफ्नो क्षेत्रमा चीनले सैनिक संख्या बढाएको देखिएको छ । चीनको यो कदमले भारतलाई दबाव राख्ने नीतिलाई उसले तत्काल परिवर्तन नगर्ने संकेतका रुपमा पनि लिन सकिन्छ । तर, नेपाल र भारतबीच झगडा परिरहेको यो क्षेत्रमा चीनको बढ्दो सामरिक उपस्थितिले नेपालमाथि पनि दबाव बढ्ने देखिएको छ । यो दबावको अवस्था बारे भने नेपालमा अन्यौलता देखिन्छ । भारतले चालिस वर्षदेखि हड्पेको आफ्नो भूमिमाथि नेपालले आफ्नो सुषुप्त दावीलाई चर्को आवाजमा उठाउन थालेपछि भारतले नेपालले यो मुद्दा चीनको ईशारामा भारतलाई अप्ठ्यारोमा पार्न उठाएको आरोप लगाएको थियो । त्यसपछि नेपाल र भारतबीचको तिक्तता सन् २०१५को नाकाबन्दी ताका भन्दा पनि तनावपूर्ण अवस्थामा पुगेको छ ।                   ...

नेकपाको सम्भावित वियोगान्त कथा !

चित्र
सत्तारुढ नेकपा मा सरकारले भारत विरुद्ध नयाँ नक्शा जारी गरे लगतै उचाईमा पुगेको विवाद ले निक्कै उतार चढाव पार गर्दै आएको छ । आजसम्म आईपुग्दा यो झण्डै वारपारको अवस्थामा पुगेको अड्कल काट्न थालिएको छ । बाहिरबाट हेर्दा, यतिबेला नेकपाको टुप्पोमा मेलो न मेसो जस्तो देखिने विवाद चलेको छ । एकजना मुली नेताले अर्को मुली नेतासंग पार्टी अध्यक्ष र प्रधानमंत्रीको पद दुवैबाट राजिनामा मागे पछि यो झगडा सतहमा आएको छ । भनिन्छ प्रधानमंत्रीले एकलौटी सत्तालाई प्रयोग गरेकोले यो अवस्था उत्पन्न भएको भन्ने तर्कहरु सुनिएका छन् भने पद बाँडफाँड नमिलेर विवाद झिकिएको भन्ने तर्क पनि चर्कोसंग उठेको छ । ल पार्टी फुट्यो फुट्यो ... जुट्यो जुट्यो..भनेर निराश हुने रमाउनेहरुको धेरै विजोग छ, अचेल । निराश हुँदा निस्किएको आँसु पुछ्न नपाऊदै किंचित खुशी हुने खबर आएर हाँस्नु पर्ने जस्ता घंण्टैपछि आउने स्थितिको मारमा परेका छन् बिचराहरु । नहुन पनि कसरी, त्यो पार्टीका एउटा अध्यक्ष एक स्थानमा गएर एउटा कुरो गर्छन् र अर्को, अर्को स्थानबाट अर्को कुरा बोलेर चारैतिर दुविधा छर्ने गर्छन् ।  एउटा पार्टीका दुई मुख्य थुतुनाहरुका स्वरमा अरु दु...