संदेश

विचार : नेपाल कठिन रणनीतिक अवस्थामा , नेताहरू स्वार्थमा रुमल्लिए

चित्र
  बाबुराम पौड्याल  नेपाल यतिबेला रणनीतिक हिसाबले निक्केै कठिन माेडमा देखिएको छ । चीनको बढ्दो शक्ति र उसलाई राेक्न लागिपरेका अन्य शक्ति केन्द्रकाेे बढ्दाे टकरावका कारण याे स्थिति देखापरेको हाे । तर, नेपालका राजनीतिक शक्तिहरु, यहाँकाेे बाैद्धिक जमात र सचेत भनिने जनमानसमा याे कठिन अवस्था बारे कुनै गम्भीरता देखिदैन । यस्तो समयमा तिनका   अभिव्यक्ति, वादविवाद र गतिविधिहरु जानेर वा नजानेर विदेशी शक्तिकेेेन्द्रको सेवा गरिरहेका देखिन्छन जाेे नेेेपाललाइ निरन्तर  अस्थिर बनाउन चाहान्छन ।                                                                                                            फेरिएको अवस्था   पन्चायत कालमा नेपालमाथि भारत, चीन र अमेरिकी चासो थियो  । तिनका नेपाललाई लिएर अआफ्ना स्वार्थ...

भारत नेपाल को केवल सुरक्षा नजरिये देखता है ?

चित्र
नेपाल और भारत के बीच और कइ मुद्दों के अलावा सीमा विवाद पिछले साल से अहम मुद्दा बन गया है । जिसे भारत राजनीतिक रुप से तबज्जो नहीं दे रहा है । नेपाल पर दशकों से चीन , अमरिका और युरोपियाइ ताकतों की पैनी नाजर है । क्या भारत नेपाल के साथ समस्याओ को समाधान के लिए राजनैतिक रास्ता नहीं चाहता है ?                                                                                                                                                                                                          ...

भारतको सामरीक सेवामा तिब्बती शरणार्थीहरुको सुरक्षा पल्टन

चित्र
भारत चीन बीच सिमामा झडप को स्थितिले भारत पनि अमेरिकाले झैं तिब्बत लाई औपचारिक रुपमा स्वतन्त्र मान्ने रणनीतिमा लागेको हो कि भन्ने संकेतहरु देखिएका छन् । संभवतः भारत धेरै पहिलेदेखि तिब्बती शरणार्थीहरुको गोप्य सुरक्षा दस्ता बनाएर यसको अनौपचारिक तयारी गर्दै थियो जुन अहिले सार्र्वजनिक भएको छ ।  भारतले तिब्बती शरणार्थीहरुलाई आफ्नो सुरक्षा निकायमा भर्ना गरेर उत्तरी सिमानामा खटाउने गरेको सुनिंदै आएको भएपनि यसपटकको भारत चीन सीमा तनावको बेला एसएफएफका एकजना तिब्बती शरणार्थी जवानको सन् १९६२को युद्ध ताका बिछ्याईएकोे पुरानो बारुदी सुरुङको विस्फोटमा परेर मृत्यु भएपछि भने यो सार्वजनिक नै भएको छ । यसबाट तिब्बती शरणार्थीहरुलाई प्रयोग गरेर चीनमा गृहयुद्ध मच्चाउने योजनामा पहिल्यैदेखि भारतले काम गरिरहेको देखिएको छ । विभिन्न छिमेकी देशमा रहेका अल्पसंख्यकहरुलाई प्रयोग गरी त्यहाँको सत्तालाई दबाव दिएर आफ्नो पक्षमा घुँडा टेकाउने नीति भारतले विगतदेखि नै लिंदै आएको छ । सिक्कीमको गैरभूटियाहरु, श्रीलंकाको तमील, पूर्वी पाकिस्तानका बंगलाभाषी समूदायमाथि यो नीति प्रयोग भैसकेको छ भने अब पाकिस्तानको बलुच समूदाय बारे ...

कटाक्षः नेपाल चीन के गोदी में बैठ गया ?

चित्र
  नेपाल का भारत के साथ इन दिनों सीमा विवाद पर उलझन चल रहा हैं । चीन भी रह रह कर नेपाल के जमीन पर कब्जा करने को लेकर सूर्खियों में आता है ।         पिछले साल भारत ने लीपुलेख कालापानी की विरान और बंजर जमीन पर बस् सडक ही तो बनाकर उद्घाटन किया था । अचानक नेपाल ने चिल्ल पों मचाना शुरु कर दिया कि यह उसकी जमीन है । क्या कोई बडे बडे भाई को नन्हे से भाई इत्ती सी बात के लिए भी पुछता है क्या ? बताईए । उधर चीन जो है कभी एभरेष्ट को अपना बताता है तो हुम्ला में नेपाली जमीन पर इमारत खडा कर रहा है । हेकडीबाज । भारत की जमीन पर भी आ बैठा है । विस्तारवादी लुच्चा । भारत अब विदेशों से रफाईल ला चुका है, अब उसके दाँत खट्टे हो जायेंगे । सन् २०१५में उस चीन ने भी लीपुलेक को भारत का बता कर दस्तखत कर चुका है । नेपाल है कि भारत को ही कोसता रहता है ।         करोडों हिन्दू और बौद्ध श्राद्धालुओं का पावन तीर्थस्थल कैलाश मानसरोवर तक जाने के लिए सडक बनाना क्या कोई गलत काम है ? इतने पवित्र काम को विरोध कर नेपाल कितना बडा पाप कर रहा है । शायद उसे अन्दा...

मास्को वार्ता पछि भारत चीन सीमा विवाद सामान्य होला ?

चित्र
भारत चीन सीमा विवाद बारे रुसको राजधानी मास्कोमा हालै दुई देशका विदेशमंत्री बीच भएको वार्ता पाँच बुँदे लिखित सहमती गर्दै टुंगिएको छ । एक अर्कालाई सहमती नमान्ने, विस्तारवादीको आरोप लगाऊँदै सीमानामा सैन्य झडपमा समेत उत्रिएका यी दुई छिमेकीहरुले मास्कोमा भएको सहमतीको पालना गरिहाल्ने छन् भनेर विश्वास गर्न भने गाह्रो देखिन्छ ।    भारत चीनबीच लद्दाख क्षेत्रमा तनाव उत्कर्षमा पुगेको छ । मास्को सहमतीपछि त्यसको अनुवाद व्यवहारिक हिसाबले सिमानामा देखिंदै आएको असहज अवस्थामा कसरी हुने हो भन्ने हेर्न बाँकी नै छ ।  युद्ध नै गरिहाल्ने उद्देश्य नै नभए पनि एक अर्कालाई दबावमा राख्न चर्काईएको यो सीमा विवाद साँच्चै नै अप्ठ्यारो मोडमा पुगेको देखिएको थियो । सन् १९७५देखि सीमाक्षेत्रमा गोली चलेको थिएन तर यसपटक यो परम्परा समेत तोडिएको छ ।  चीनलाई अप्ठ्यारोमा पारेर आफु दुनियाको सुपरपावर कायम रहिरहने तथा भारत चीनबीचको सम्बन्ध राम्रो भएमा पनि दुनियामा अमेरीकालाई घाटा हुने गणितमा लागेको वाशिङटन यो युद्ध गराएरै छोड्ने पक्षमा छ । चीन विरुद्ध भारतलाई सामरिक हिसाबले सहयोग गर्ने नाममा अमेरीकाले हिन्द मह...

लकडाउन के चंगुल में शहरी जीवन

चित्र
बहुत जगहों पर तो सन्तान कोरोना से मृत अपने अभिभावकों की जनाजे में भी शामिल नहीं हो पा रहे हैं । अब जरा सोचिए कोरोना के भय ने हमारी मूल्यों पर किस कदर प्रहार किया है । आम जीवन और रोजमर्रा में भी कोरोना हस्तक्षेप कर रहा है।                         कोरोकाल में सुबह का सैर    पिछले पखवाडे एक सुबह कोरोना संक्रमण के आतंक के बीच  सहमता हुआ मैं शहर से पास की पहाडियों ओर चल ही रहा था कि दो और पैदल चलते बुजुर्गाें से मुलाकात हो गई । शहरी लोगों की रोजमर्रा में सुबह के सैर अर्थात् मर्निङ वाक को अब महत्वपूर्ण माना जाने लगा है । शहर के कुछ मरीजों को तो चिकित्सक भी रोजाना छ बजे से पहले ही पहाड की चोटी पर स्थित मन्दिर पहुँच कर देवी माँ का दर्शन करने से बिमारी उडन छू होने का मशविरा देने लगे हैं ।  फिर क्या करें कोरोना के कहर ने अब इस सुबह—सैर पर भी सेंध मारना शुरु कर दिया है । इस कम्बख्त भाईरस के प्रकोप में घर के दहलीज से बाहर पैर रखते ही संत्रास और जोखिम दोनों का साया लोगों के साथ साथ ही चलतीं है । रास्ते में पडने वाल...

दक्षिण एशियामा रक्षात्मक बन्दैछ भारत : नेपालसंग सिमा वार्ता होला ?

चित्र
  दक्षिण एशिया मा लामो समयदेखिको दिल्लीको वर्चस्व एक दशकभित्रै कागजको नाउ जस्तै किन डगमगाउन पुग्यो भन्ने कुरा भारत ले बुझ्न खोजेको छैन । यहाँको भौगोलिक र साँस्कृतीक अवस्था भारतकालागि अनुकुल भएर पनि आजको स्थिति आउनु भारतकोलागि निश्चय पनि राम्रो राम्रो हाेईन । नेपाल भारत सचिवस्तरिय संयुक्त निरिक्षण शंयन्त्रको आठौं बैठक १७ अगस्तमा काठमाण्डौमा हुने भएपछि सामाजिक संजालमा अनयासै हल्लाखल्ला गर्नेहरुको सक्रियता बढेको देखियो । ओलीको सरकार काठमाण्डौमा रहुन्जेल नेपालसंग कुनै वार्ता नगर्ने अन्दाजमा देखिंदै आएको भारतले निरिक्षण शंयन्त्रको बैठकमा सहभागिता जनाउनुलाई धेरैले लिपुलेक लिम्पियाधुराको विवाद समाधानकालागि पनि वार्ताको ढोका आगामि दिनमा खुल्न सक्ने रुपमा पनि अथ्र्याए । तर, यस्तो बैठक भारतीय सहयोगमा नेपालमा संचालित योजनाहरुको कार्यप्रगतीको निरिक्षणकालागि मात्र बस्दै थियो र  यस्तो बैठक झण्डै एकवर्ष अघि भारतमा बसेको थियो । यो त्यसैको निरन्तरता मात्र भएको यथार्थलाई स्मरण गर्ने हो भने लिम्पियाधुरा कालापानीको गाँठो जायज ढंगले फुकाउन अझ धेरै परको कुरा भएको अनुमान गर्न सकिन्छ ।    ...