संदेश

अप्रैल, 2019 की पोस्ट दिखाई जा रही हैं

दक्षिणएशियालाई प्रभावित गर्ने हालका तीन घटना

चित्र
 चीनको बीआरआई, श्रीलंकामा भएको आत्मघाती हमला र भारत ले   ईरान बाट तेल   आयात नगर्ने संकेत ले दक्षिण एशिया लाई प्रभाबित गर्न सक्छ। यतिबेला दक्षिण एशियालाई प्रभावित गर्ने केही घटनाहरु घटेका छन् । दक्षिण एशियाको केन्द्र भारत नै रहँदै आएको छ । भारत संबन्धित कुनै पनि अन्तरराष्ट्रिय घटनाले यो क्षेत्रलाई प्रभावित गर्ने मानिदै आएको छ । चीनको बेईजिङमा बहुचर्चित बेल्ट एण्ड रोड इनिशिएटिभको दोस्रो अन्तरराष्टिय सम्मेलनको उद्घाटन गर्दै चीनका राष्ट्रपति सिजिम्पिङले यस परियोजनामा सम्बन्धित सबैले लाभान्वित हुने बताएका छन् । यो सम्मेलनमा भागलिन प्रतिबद्धता जनाएर पनि पर्ख र हेरको अवस्थामा रहेको देश नेपालका राष्ट्रपति विद्यादेवी भण्डारी चिनिया राष्ट्रपतिको निम्तोमा बेईजिङ पुगेकी छन् । त्यहाँ उनले बेल्ट एण्ड रोड सम्बन्धित केही दुईपक्षिय कागजातमा अन्तिम हस्ताक्षर समेत गर्ने कार्यक्रम छ । तीन दिवसिय उक्त सम्मेलनको समापन भैसकेको छ । यसलाई सफलता साथ सम्पन्न भएको आयोजकले दावी गरेका छन् ।  त्यसैगरी दक्षिण एशियाली देश श्रीलंका चर्चहरुमा ईसाईहरुको चाड ईष्टरको अवसरमा भयान...

Neo-liberalism: Broken Dreams of Nepal.

चित्र
  The result of the changing equation of the world economy is giving a negative impact on neo-liberalism.           N eo-liberalism is an idea of social and economic that some of the western economist regarding it as the latest and moderated philosophy of liberalism by the economics group or schools of thought which want to provide an easy way to run industries and trade in the mid-nineteen century. According to them, worker’s movements, government’s hindrances on the name of rules and limitation of markets are not in favor to promote industrial development and investment. This commonly associated with laissez-faire economy.  The concept was to support to globalize the large scale capital and sustainable economic growth. Perhaps it was the second-time breakthrough on the favor of capitalism after the climax of the colonial time. The different camps of economic thought were in a discourse of neo-liberalism since ar...

राष्ट्रपति भण्डारीको चीन भ्रमण महत्वपूर्ण हुने विश्वास

चित्र
नेपालका राष्ट्रपति  विद्यादेवी भण्डारी को चीन भ्रमण र नेपालको तरफ बाट उनले बेल्ट एंड रोड सम्मेलनमा जनाउने  सहभागिता र ट्रांजिट र पारबहन सम्झौतालाई दिने अन्तिम रूप दिने कार्यले अमेरीका र भारतलाई सशंकित पार्ने देखिन्छ । महामहिम राष्ट्रपति भण्डारी   राष्ट्रपति विद्यादेवी भण्डारी वैशाख ११ गते राजकीय भ्रमणमा चीन जाँदै छिन् । नेपाल संघीय गणतान्त्रिक शासन व्यवस्थामा प्रवेश गरेपछि चीनको निम्तोमा औपचारिक भ्रमणमा चीन जाने विद्यादेवी पहिलो राष्ट्रप्रमुख हु्न् ।  चीनमा रहँदा चीनको महत्वपूर्ण अन्तरराष्ट्रिय स्वरुपको परियोजना बेल्ट एण्ड रोडको दोस्रो अन्तरराष्ट्रिय सहयोग सम्मेलनको उद्घाटन समारोहमा सहभागी हुने कार्यक्रम पनि राष्ट्रपतिको रहेको छ । चीनमा आयोजित छ महिनासम्म चल्ने अन्तरराष्ट्रियस्तरको बागवानी प्रदर्शनीको उद्घाटन समारोहमा सहभागी हुने र त्यहाँ रहेको नेपाल मण्डलको उद्घाटन गर्ने पनि कार्यक्रम रहेको छ । उनले बेल्ट एण्ड रोड सम्मेलनमा सहभागी हुन चीन पुगेका विभिन्न देशहरुका झण्डै चालिस सहभागी राष्ट्रप्रमुख र सरकार प्रमुखहरुको छुट्टा छुट्टै बैठकलाई सम्बोधन गर्ने क...

दार्जीलिङको चुनावमा गोर्खाल्याण्डको माग ओझेलमा

चित्र
भारतको १७ औ लोकसभा को  चुनावमा लामो समयदेखि तातो विषय मानिएको गोर्खाल्याण्ड को मागलाई आन्दोलनकारी समूहहरूले समेत  प्राथमिकतामा राखेनन।        गोरखालैंडको बदलिंदो गोर्खाली मानसिकता   दार्जिलिङमा यतिवेला लोकसभाको चुनाव भएको छ तर विगत सयवर्षदेखि भारत अन्तरगत नेपाली भाषीहरुको एउटा राज्य बनोस् रहँदै आएको इतिहास छ ।  पश्चिम बंगाल भन्दा अलग नेपाली भाषी भारतीयहरुको एउटा छुट्टै राज्यको माग चर्को रुपमा विगत अस्सीको दशकमा सुवास घीसीङ नेतृत्वको गोरखा राष्ट्रिय मुक्ति मोर्चाले उठाउँदै आएको थियो । यो मागलाई लिएर हिंसात्मक र लामो बन्दका दबावमुलक कार्यक्रमहरु हूँदै आएका छन् । गोर्खा राष्ट्रिय मुक्ति मोर्चाको आन्दोलन स्वयत्त पार्वत्य परिषद्मा आएर अवतरण गरेको थियो । यो अवतरणसंगै लोकप्रिय नेता घीसीङ अलोकप्रिय बन्न पुगेका थिए । यसपटकको चुनावमा भने गोर्खाल्याण्डको माग आझेलमा परेको देखिएको छ । नेपालको मधेशमा विभेदको मुद्दा बाहेक कुनै जागरण ल्याउन नसकिए जस्तै दर्जीलिङमा पनि गोर्खाल्याण्डको भन्दा बाहेक कुनै मुद्दा बन्ने अवस्था अहिलेसम्म देखिएको थिएन । यसै मु...

स्वार्थहरुको टकरावबीच बदलिंदै छ मधेशको राजनीति

चित्र
      मधेश मा पृथकतावादी गतिविधि गदै आएका सिके राउत नाटकिय ढंगबाट सरकारसंग ११ बुँदे सहमति गरेर मुलधारको राजनीतिमा अवतरण गरेपछि मधेशको राजनीति मा अचानक हलचल उत्पन्न भएको छ ।                 आन्दोलनमा मधेशी महिलाहरू   बदलिंदो समीकरण-  यतिबेला राउत आफ्नो संगठनको विस्तारमा तीव्रता साथ लागिरहेका छन् । उनले विभिन्न स्थानमा आमसभा र भेटघाट गरिरहेका छन् । प्रधानमंत्री केपी ओली सम्झौतापछि मधेशमा गएर सिके राउतको विखण्डनकारी गतिविधिलाई देखाएर आफ्नो रोटी सेक्दै आएकाहरुका दिन अब गए भनेर भैआएका मधेशी दलहरुप्रति टिप्पणी गरेका थिए । ती दलहरुले राउतको अवतरणलाई ओलीको मधेशमा घुसपैठका रुपमा लिएका छन् । संघीय समाजबादी फोरम नेता तथा उपप्रधानमंत्री उपेन्द्र यादव राउतले प्रारम्भिक चरणमा नै मधेशी दलहरुप्रति तीखो आलोचना शुरु गरिसकेका छन् तर उनले अहिलेसम्म सरकारप्रति नरम दृष्टिकोण राख्दै आएका छन् । काठमाण्डौको सरकारको आलोचना नगरिकन शुरु नै नहुने मानिदै आएको मधेशमा राउतले भने नौलो प्रवृती दे...

Indian Election / Foreign Affair

चित्र
The result of the Indian election for the parliament of 2019 will not only affect within its territory but will affect neighbors. Because India has many natural and artificial scopes to affect them. Moreover, the forthcoming Indian government will impact on South Asia through many aspects. Women are in polling.  The critical relation between India and Pakistan is one of the major problems of South Asia. Both have fought wars many times in the past. Terrorism and the issue of Kashmir are main problems between them. the border area, especially in Kashmir lives under the tension of army confrontation. The other problem is to check the growing mood of China around India because China wants to be a super economic power of the world in the near future.              Bharatiya Janata Party did not improve relation with Pakistan in the past five years. Though Indian Priminister Narendra Modi gave a soft impression when he entered the power...

डा. कन्हैया कुमार: भारतीय सत्ता विकल्प के बहस की एक कडी

चित्र
भारत के चुनाव की सरगर्मियों के बीच बिहार के बेगुसराय से भारतीय कम्युनिष्ट पार्टी के युवा प्रत्यशी कन्हैया कुमार की ओर सभी की नजर है । कन्हैया कुमार   कन्हैया तैंतिस सालका एक युवा है और बेगुसराय के एक सामान्य परिवार से ताल्लुकात रखता है । शिवसेना का मुखपत्र “सामना” ने तो कन्हैया को देशद्रोही करार देते हुये उनको चुनाव में हराने के लिए वोटिङ मशीन तक को हेराफेरी करने को भी जायज बतलाया है । इससे कन्हैया को लेकर लागों में दिलचस्पी और बढी है । कन्हैया बिते दो साल से ही सामाजिक संजाल में भी लगातार छाया हुआ नाम है । सारे भारत में उनको अपनी विचारों को रखने के लिए विभिन्न मंचों में आमन्त्रित किया जा चुका है । अभिसार शर्मा, पुण्यप्रसुन वाजपेयी और रवीश कुमार जैसे स्वयं को सत्ता की स्वेच्छाचारिता से पिडित बतानेबाले वरिष्ठ पत्रकारों ने भी सरकार की तीखी आलोचना  की है । हाल ही में सैकडों कलाकारों ने भी भारतीय जनतापार्टी को चुनाव में वोट न देने की अपिल जनता से की है । गुजरात के युवा नेता जिग्नेश मेवानी कनहैया के समर्थन में बेगुसराय में ही हैं । बॉलीवुड के सबाना आज़मी, जावेद अख्...

व्यवस्थित बहस विनाको लोकतन्त्र

चित्र
बाबुराम पौड्याल नेपाल लगायतका लोकतान्त्रिक भनिने देशहरुमा जनताको पक्षमा बहस गरेर उचितलाई पैल्याउने उद्देश्यले चुनेर पठाईएका प्रतिनिधिहरुबाट बहसको थलो मानिएको संसदमा झैझगडा गर्ने र हातपात समेत गर्ने अथवा अल्पमतप्रति असहिष्णु बन्ने घटनाहरुले लोकतन्त्रको नै धज्जि उडाईरहेको देखिन्छ । बहसमा ब्यस्त युवाहरु    तर्कवितर्क र संवादबाट सत्यलाई जान्न सकिन्छ भन्ने मान्यता पूर्वीय तर्क दर्शनको मान्यता हो । वादे वादे जायते तत्वबोध भन्ने कथन उपनिषदमा उल्लेख भएको देखिन्छ । ज्ञान साधकहरु तर्कका माध्यमबाट शास्त्रार्थ गर्ने र तर्कबाट सत्य सावित गर्ने प्रचलन प्राचीनकालमा मिथिला लगायत देशमा प्रचलनमा रहेकोे प्रमाण पाईन्छ । आर्यवर्तमा बहसको प्राचिन परम्परा थियो । बहस उचित निष्कर्शकानिम्ति गरिने प्रकृया हो । उचित अध्ययन र अनुशासनविना बहसमा भागलिन संभव हँदैन । ज्ञानविनाको सार्थक बहसमा भागलिर्नै सकिंदैन । केवल भजन, स्तुति, नारा जुलुस र जयजयकार मात्र गर्न सकिन्छ । त्यसभन्दा अरु मारपीट, झैझगडा, गाली गलौज गर्नसकिन्छ । अध्ययन नगरिकन ज्ञान नहुने र ज्ञान आजर्न नगरिकन बहस संभव नहुने भएकोले द...