संदेश

दिसंबर, 2019 की पोस्ट दिखाई जा रही हैं

स्मृतीमा कवि वीरेन्द्र तुम्बापो

चित्र
कवि वीरेन्द्र तुम्बापो प्रतीकप्रति  शब्द श्रद्धान्जली  स्व: वीरेन्द्र  तुम्बापो प्रतीक  पूर्वोत्तर भारतको नेपाली साहित्यमा कवि वीरेन्द्रका कृतिहरु कला र विचारका दृष्टिले उत्कृष्ट छन् । शिलाङमा कलेजस्तरको अध्ययन गरिरहँदा नै उहाँबाट खारिएका कविताहरु लेखिएका थिए । छोटा र अर्थपूर्ण कविता लेखन उहाँको विषेशता थियो । मसंग उहाँ पहिलो भेट कहाँ भयो भन्ने स्मरण मलाई छैन । जे होस,भारतमा क्रियाशील प्रवासी नेपालीहरुको संगठन अखिल भारत प्रवासी नेपाली संघका कुनै भेटघाटमा सन् १९८५ वरपर शिलाङ वा गुवाहाटीमा भएको हुनु पर्दछ । मेघालयमा सन् १९८६ देखि शुरु भएको विदेशी लखेट्ने अभियानको संत्रास चर्किंदै गएपछि नेपाली समाजमा आतंक फैलिएको थियो । त्यसको प्रभाव हाम्रा सोचहरुमा नपर्ने कुरा थिएन । भेटघाट बाक्लिंदै गएपछि चिनजान घनिष्टतामा बदलियो । घनिष्ठता हामी दुई बीच मात्र सिमित थिएन त्यसले पूर्णता पाउन अर्का घनिष्ट मित्र प्रकाश शर्मा पनि एक महत्वपूर्ण कडी हुनुहुन्थ्यो । मेघालयमा नेपाली साहित्यको पुरानो परम्परा थियो । आफुले बृटिश सेनाका रुपमा त्यस क्षेत्रमा लडेका विभिन्न लडाईवारे स...

मिलेनियम च्यालेन्ज अनुदानः नेपाललाई तातो दुध निल्नु न आकल्नु

चित्र
 मिलेनियम च्यालेन्ज (एमसीसी) अनुदानले नेपाल लाई तातो दुध निल्नु न आकल्नु पारेको छ। नेपालको दुरावस्था यति धेरै छ कि यो स्थितिबाट आफैले माथि उठ्न सक्ने स्थिति छैन । त्यसैले विदेशी सहयोग स्वीकार्नुको विकल्प छैन । तर, त्यसलाई देशको पक्षमा उपयोग गर्न सकिने नसकिने ठम्म्याउन  कुशलता भने देखाउनै पर्छ । देशलाई विदेशीहरुको जंजालमा हालेर पैसाको पछाडिमात्र दौडिने प्रवृत्ती आत्मघाती गोल हुनेछ ।  यतिबेलाको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीको स्थाई समितिमा अमेरीकाले नेपाललाई दिने भनिएको ५०० मिलियन अमेरीकी डलर राशीको मिलेनियम च्यालेन्ज कर्पोरेशन अनुदान बारे चर्को मतभेद देखिएको छ । यद्यपि यसको प्रारम्भिक सहमति सन् २०१७, १४ सेप्टेम्बरका दिन शेरबहादुर देउवा प्रधानमंत्री भएको बेला नेपालका तर्फबाट तत्कालिन अर्थमन्त्रि ज्ञानेन्द्र बहादुर कार्कीले र एमसीसीका तर्फबाट कार्यवाहक सीईओ जोनाथन नासले अमेरीकाको वाशिङटन डी सी स्थित स्टेट डिपार्टमेन्ट प्रस्तावित पत्रमा हस्ताक्षर गरेका थिए । सो हस्ताक्षर समारोहमा अमेरीकाका डेपुटी सेक्रेटरी जोन जे. सिल्भान पनि उपस्थित थिए । ...

घेरिदै मधेश केन्द्रित राजनीति

चित्र
राजपा र नेकपाको राष्ट्रियसभा चुनावमा सहकार्यले  मधेश केन्द्रित राजनीतिमा नया संकेतहरू गोचर भैरहेका छन्। राष्ट्रिय जनता पार्टी र सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीले राष्ट्रिय सभामा रिक्त हुन गैरहेका स्थानको चुनावमा सहकार्य गर्ने सम्झौता गरेका छन् । गत आमचुनावमा बहुमत ल्याएको ओली नेतृत्वको नेकपा सरकारलाई विश्वासको मत दिएको राजपाले आफ्नो संविधान संशोधन लगायतका मागहरुलाई वेवास्ता गरेको भन्दै पछि मत फिर्ता लिएको थियो । प्रधानमंत्री आलीले राजपालाई सरकारमा शामेल हुन प्रस्ताव पनि राखेका थिए तर आफ्ना मागहरु पुरा नहुँदासम्म सरकारमा शामेल नहुने अडान राजपाले लिंदै आएको थियो । मधेशप्रति नरम दृष्टि राख्ने तत्कालिन माओवादी केन्द्र र अनुदार मानिने नेकपा एमालेको एकिकरण भएपछि बनेको नेकपाप्रति राजपाको असन्तुष्टी बेलाबखत प्रकट भै नै रहेको थियो । यो परिदृश्यमा यी दुई पार्टीहरुबीच सहकार्य हुनुले मधेशको राजनीतिमा नयाँ परिस्थिति उत्पन्न हुने संभावनाहरु देखिएको छ । राजपाले जस्तै संविधान संशोधनको माग राख्दै आएको मधेशको अर्को प्रभावशाली दल  समाजवादी भने फरक धारणाकाबीच सरकारमा शामेल भएको ...

नेपालमा अर्को शरणार्थी समस्या बल्झिन सक्छ

चित्र
भारत मा संशोधित  नागरीकता कानुन ले उत्पन्न दबावका कारण विस्थापितहरू खुला सिमाना प्रयोग गर्दै  नेपाल आउने सम्भावना छ। photo: The Deplomat भारतमा संशोधित नागरीकता कानुनको विरोधमा चलिरहेको असंतोषले छरछिमेक पनि चासो बढिरहेको । दक्षिण एशियाका देशहरु साँस्कृतिक र धार्मीक रुपले भारतसंग गहिरो सम्बन्धमा बाँधिएका छन् । राजनीतिक र कुटनीतिक रुपमा भारतसंगका सम्बन्धहरुमा उतारचढाव हुने गरेको भएपनि जनस्तरको साँस्कृतिक र धार्मीक सम्बन्ध बलियो छ । त्यसैले भारतमा अहिले देखिएको समस्यालाई त्यहाँका पक्ष विपक्षका शक्तिहरुले आपसमा समझदारीका साथ समाधान गर्न सकुन् भन्ने चाहिरहेका छन् । धार्मीक आधारमा देखिएको यो असंतोषले नेपाल जस्तो भारतसंग खुल्ला सिमाना भएको देश बढी नै जोखिममा पर्ला कि भन्ने चिन्ता गर्न थालिएको छ । नयाँ संशोधित कानुनले अफगानिस्तान, पाकिस्तान र बंगलादेशमा धार्मिक अल्पसंख्यकमाथि उत्पिडन रहेको स्पष्ट संकेत गरेकोले ती देशहरु स्वभाविक रुपले सशंकित छन् । बंगलादेशले भारतमा ठूलो संख्यामा अवैध रुपले आएका भनिएका बंगलादेशी मुसलमानहरुलाई अन्ततः फिर्ता लैजान दबाव दिईएला भनेर सशंकित र...

नागरीकता कानुनले भारतमा झन् असन्तोष बढ्यो

चित्र
  नागरिकता कानुन पारित भएपछिको बढ्दो असन्तोष ले भारत मा धर्म निरपेक्ष कि हिन्दु देश भन्ने द्वन्द चर्किने सम्भावना देखिंदै छ।    भारतमा सरकारले महत्व साथ ल्याएको नगरीकता संशोधन विधेयक लोकसभा र राज्यसभाबाट बहुमतले पारित भै प्रमाणित समेत भैसकेको छ । यो विधेयक प्रधानमंत्री नरेन्द्र मोदीको अघिल्लो कार्यकालमा नै चर्चामा ल्याईएको भए पनि त्यतिबेला यसलाई अगाडि बढाईएको थिएन । यसै वर्ष भएको लोकसभाको चुनावमा भारतीय जनता पार्टी नेतृत्वको गठबन्धनले दोस्रो पटक फेरि जित हासिल गरेपछि भने यसलाई अगाडि बढाएको थियो ।  मुसलमानहरुको बाहुल्यता रहेका छिमेकी देशहरु पाकिस्तान, अफगानिस्तान र बंगलादेशबाट सन् २०१४ भन्दा अघि उत्पिडनका कारणले भारत आएका इश्लाम धर्माबलम्बी बाहेकका हिन्दु, बौद्ध, शिख, पारसी,  ईसाई र जैन धर्माबलम्बी शरणार्थीहरुलाई भारतको नागरीकता दिने सकिने प्रावधान यो कानुनमा छ । यो कानुनलाई लिएर भारतका उत्तरपूर्वी राज्यहरु लगायत अन्य केही राज्यहरुमा चर्को विरोध शुरु भएको छ । यो विरोधको आयतन विस्तारै देशभरि नै फैलिंदै  गएको छ । नरेन्द्र मोदी नेतृत्वको सर...

पूर्वोत्तर भारत में नागरीकता विधेयक पर भारी विरोध

चित्र
  भारत मे सरकार के नागरीकता कानुन संशोधन के विरोध मे पूर्वोत्तर भारत में भारी विरोध हो रहा  है। NRC के विफलता के बाद संसद के पटल मे पेस यह संशोधन ने लोगों को आक्रोशित कर दिया है।      पिछले कुछ सालों से असम और उसके आसपास के राज्यों में संशय के काले बादल छाये हुये हैं । ब्रम्हपूत्र के वादियों में पला बढा हुआ हुँ । इसलिए मेरी भावनाओं में वहाँ की हरियाली बरकरार है । लोहित के किनारे रेत के घरौंदे बनाते बनाते मैने बहुत कुछ सिखा है बाकी जिन्दगी के लिए । मेरा जी चाहता है कि वहाँ पर सब कुछ ठिक चले । जिस के लिए वहाँ की हालातों के जानने के लिए जी मचलता है । सुबह जब घर से बाहर निकलता हुँ तो हरि काका चबूतरे पर बैठे मिलते है । मुझे देखते ही वे असमिया बोली में पुछ ही डालते है कि उधर की खबर क्या है । उनके इस प्रश्न से मेरी संवेदनाओं में बसा भारत का असम दैनिक रुपसे सजीव हो उठता है । कल सुबह की ही तो बात है, काका ने कुछ अलग ही अन्दाज में कहा — बेटे सुनते हैं कि मोदी के राज असम में मोदी के ही खिलाफ लोग आन्दोलन करने लगे हैं ? उनके झ...

कालापानी सिमा विवाद : नक्शों में छेड खानी

चित्र
कालापानी सिमा विवाद दोनो देशो के बीच विश्वास और अपनत्व कि अग्नि परीक्षा हो सकती है। सन् १८१५ से भारत में शासन कर रही अंग्रेजी हुकुमत और हिमालय के तलहटी पर फैले छोटे से राज्य गोरखा के शासक पृथ्वीनारायण शाह द्वारा विस्तारित गोरखा साम्राज्य जिसको काठमाण्डौ घाटी पर फतह पाने के बाद नेपाल कहा जाने लगा था के बीच भयानक युद्ध छिड गया था । नेपाल तब पुरब में टिस्ता नदी से पश्चिम में वर्तमान हिमाचल प्रदेश के काँगडा तक फैलगया था । उस समय नेपाल राजा ग्रिवणयूद्ध वीर विक्रम और सेनापति अम्मर सिंह थापा थे । नेपाली सेना ने बडी वीरता के साथ अंग्रेजों के खिलाफ लडा और कई मोरचे में अंग्रेजों की आधुनिक सेना के छक्के छुडाये । देहरादून के नालापानी किले में नेपाल दुर्गपति बलभद्र कुंवर के नेतृत्व की छोटी टुकडी ने अपनी खुकुरी, कुछ पुरानी बन्दुकों और पत्थरों के बल पर सैकाडों अंग्रेज सैनिको को ढेर कर दिया था । इस युद्ध में गोरखों की वीरता को सम्मान करते हुये अंग्रेजों ने एक शिलालेख भी स्थापित किया था । लम्बे समय तक चले जंग में अन्तत नेपाल की हार हुई थी । सन् १८१६ मार्च ४ तरीख के दिन सुगौली में दोनों पक...

सचमुच नेपाल कालापानी को लेकर सौदेबाजी कर रहा है ?

चित्र
कहने को नेपाल और भारत बीच के सम्बन्धो मे फासले बहुत कम है परन्तु बितते समय के साथ फासले  बढ्ने के आसार नजर आने लगे है। कालापानी विवाद दोनों के लिए कहिँ  कील न बन जाये।   भारत द्वारा ६ नभेम्वर को जारी अपने संशोधित नक्शे में कालापानी को अपनी ओर दिखाने के बाद आरोप प्रत्यारोप का बौछार जारी है । मूलधार की मिडिया से लेकर सोसल मिडिया  की सूचनाओं में बहुत सारी भ्रान्तियाँ और उत्तेजना देखने को मिलती है । नेपाल में बढते आक्रोश को देखते हुये भारतीय विदेश मंत्रालय के प्रवक्ता ने नेपाल की ओर सिमा पर किसी संशोधन को इन्कार किया है । नेपाल सरकार ने भी एक पक्षिय रुपसे सिमा पर किये गये किसी संशोधन को अस्वीकार करते हुये लिम्पियाधुरा तक की जमिन पर दावा किया है ।    भारत में स्वयंम् को विज्ञ दावी करनेवाले कुछ लोग तो यहाँ तक कह रहे हैं कि नेपाल कालापानी को लेकर भारत के साथ सौदेबाजी कर रहा है तो कुछ बडे बैनर के कुछ कुटनीतिज्ञ चेतावनी भरे अन्दाज में कह रहे हैं कि इस मसले पर नेपाल को खामियाजा भुगतना पड सकता है । कालापानी में भारतीय सैनिकों उपस्थिति को लेकर नेपाल म...