संदेश

नवंबर, 2018 की पोस्ट दिखाई जा रही हैं

नेपालमा पिस फेडेरेशनको भव्य समिट : इसाईकरणको उद्देश्य त होईन ?

चित्र
टिप्पणी लेख  बाबुराम पौड्याल यही मंसीर चौध गतेदेखि चारदिनसम्म काठमाण्डौ मा Asia Pecific Summit ( एशिया प्यासिफिक समिट )को भव्य आयोजन शुरु भएको छ । समिटको आयोजन Universal Peace Federation युनिभर्सल पिस फेडेरेशन ) नामक ईसाई धर्मप्रचारक संस्थाले गरेको हो । समिटमा यस क्षेत्रबाट   म्यानमारकी नेतृ आङसाङ सु की, कम्बाडियाका प्रधानमंत्री हुन सेन,भारतका पूर्वपधानमंत्री हरदानहल्ली देवीगौडा देवगौडा पकिस्तानका पूर्वप्रधानमंत्री युसुफ रजा गिलानी लगायत पन्द्र देशका वीवीआईपीहरुको सहभागिता रहेको छ । विश्वका पैंतालिस देशबाट झण्डै डेढहजार भन्दा बढी आमन्त्रितहरुको सहभागिता रहेको जनाईएको छ । यस्तो समिट नेपालमा पहिलो पटक आयोजित गरिएको भएपनि यो नै पहिलो भने होईन । विश्वका विभिन्न स्थानहरुमा यो आयोजित हुँदै आएको थियो तिनमा यसअघि केही  नेपालका प्रधान मंत्रीहरुले समेत सहभागिता जनाऊँदै आएका छन् । शान्ति र संवृद्धिका नाममा यस्तो समिट आयोजना हुँदै आएको आयोजकहरुको दावी रहँदै आएको छ । विश्वमा तीव्र गतिमा ईसाईकरण हुँदै गएका देशहरुमा नेपाल पनि पर्दछ । ईसाई मिशनरीहरु विभिन्न बहाना बनाएर प्र...

राष्ट्रिय जनता पार्टीमा विवाद : अब के होला ?

चित्र
 यतिबेला  राष्टिय जनता पार्टी नेपालमा आन्तरिक विवाद देखिंदै छ । विगत उन्नाईस महिनादेखि संयोजकको पदमा रहिआएका पाका नेता महन्थ ठाकुर लाई हटाएर नेता राजेन्द्र महतो लाई संयोजक बनाईएपछि पार्टीभित्र विवाद, चुलिएको हो । विशेष अवस्थामा २१ अप्रैल २०१७मा छवटा मधेशकेन्द्रित दलहरु मिलेर बनेको राष्ट्रिय जनता पार्टी नेपालले त्यसबेला मधेशमा आशाको संचार गरेको थियो । त्यसबेला छवटा दलका छजना शिर्षनेताहरु सम्मिलित अध्यक्षमंडलले आगामि महाधिवेशनसम्म पार्टीको नेतृत्व गर्ने र छजना मध्ये वरियताका आधारमा एकजनाले दुईमहिनाका हिसाबले पालैपालो अध्यक्षमंडलको संयोजक बन्ने नियम बनाइए पनि महन्थ ठाकुर लगातार उन्नाईस महिनादेखि संयोजक रहंदै आएका थिए । राजपा आफ्नो प्रथम महाधिवेशनको तरखरमा रहेको अवस्थामा विवाद देखापरेको हो । संविधान संशोधनको शर्तमा ओली सरकारलाई दिएको समर्थनप्रति सरकारले वेवास्ता गरेको भन्दै छठपर्वपछि फिर्ता लिने चेतावनी राजपाले दिंदै आएको थियो । भनिन्छ, यस विषयमा पनि राजपामा मतैक्यता हुन नसकेको समाचार बाहिर आएको छ । यस्ता सानातिना विवाद सार्वजनिक हुनुले राजपाले आफुलाई राजनीतिक पार्टीका रुपमा ...

Nepali Congress In Personality Clash

Nepali Congress is passing through the rift between internal interest groups within the party this time. Congress president Sher Bahadur Deuba also facing a crucial situation now because of the Mahasamiti meeting is to be near. Ramchandra Poudel, a second-ranked senior leader of the party, is heading a pressure group and trying to confine president Deuba. He has the blessing of the Koirala family in the last election. After the founder leader B.P Koirala, Congress was continuously under the impact of Koirala family until the lat Girijaprashad Koirala, the youngest brother of founder leader. In the meantime, Sekhar, Sasank, and Sujata: leaders from the Koirala courtyard are also trying to reestablish leadership in the party. Gagan Thapa, a youth role-model in the party was along with the group led by the Krishna Sitaula in past party election. Likewise, the party is dividing into three strong interest groups this time.   However, Mr. Deuba is in the stronges...

जानी राखौं- के हो सामाजीक सुरक्षा कार्यक्रम...

चित्र

Glance around History : The wave of communist in India & Nepal.

चित्र
                  Class struggle and arms struggle of fundamental communism were two attractions to draw the attention of the lower class people w hi ch w as practiced successfully in Russia and China. Perhaps, lower class who is living under the massive frustration like to choose a bloody struggle for change. An offshoot of Indian communist movement is still following this way is called Naxalite, is active in Andhra Pradesh, Jharkhand and around it in India . Tiny Himalayan country  Nepal also was facing bloody Maoist war against the state, concluded thirteen years ago , was run for ten years. The mainstream is running around the social democracy and parliamentary system . In South Asia, most of the communist parties are playing an important role in the parliamentary system, b ut Nepal is still has a strong communist government through the pol l .        The horizon was bri...

चन्दको जुलुस : भो अब शहिदको खेतीको कल्पना नगरौं

चित्र
  राजधानीमा  मंसीर ९ गते नेत्रबिक्रम चन्दले नेतृत्व गरेको कम्युनिष्ट पार्टी को निक्कै अनुशासित प्रदर्शन देखेर रमाईलो लागे पनि मनमा विगतमा दशवर्षसम्म चलेको रक्तपातपूर्ण गृहयुद्धले पारेका गहिरा घाउहरुको संझना भयो । कति निर्दोष मानिसहरुको ज्यान गयो, कतिको घरवास उजाडियो; कतिको कोख रित्तियो,सिंऊँदो पुछियो र कतिको अविभावकत्व हरियो — भनिसाध्ये र सुनिसाध्ये छैन । कति अझै शरीरभित्र गोली बोकेर हिंडिरहेका छन् । कतिका घाऊहरुमा समयले खाटा बसालि सकेको होला त कतिका घाऊ अझै चह¥याईरहेका होलान् । यस्ता पीडितहरुको ठूलोसंख्या अहिले ओझलमा छ । उनिहरुको छटपटीसंग आज कसैको सरोकार छैन । नेपालको एउटा पीढी नै नराम्रोसंग तहसनहस भयो ।  त्यही डरलाग्दो विगतलाई देखाएर एउटा वर्ग अहिले सत्ताको वरीपरी घुमिरहेको छ । उनिहरुकालागि त्यो महान उपलब्धि हो । हो, त्यसले देशमा धेरैेले कल्पना नगरेको परिवर्तन आएको छ तर त्यो कतिको स्थाई होला कि नहोला— यकिन गर्ने स्थिती भने अझै छैन । जे भएपनि पीडानुभूति कहिल्यै पनि समूहिक नाहुँदो रहेछ । त्यो नितान्त व्यक्तिगत नै हुँदोरहेछ भन्ने अनुभव भुक्तभोगीहरुले यतिबेला गरिरहेका छन...

अन्यौलतामा ओली सरकार

चित्र
प्रधानमन्त्री ओली                        केपी ओली नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी को सरकारले सत्तारोहण गरेको नौ महिना बितिसकेको छ । बितेको समयमा यो सरकारले उपयुक्त ढंगले काम गर्न नसकेको भनेर टिप्पणी गर्न थालिएको छ । विगतलामो समयदेखि नेपालका सरकारहरुको औसत आयु नौ दश महिनाको हुनेगरेकोले यस अवधिमा सरकारको प्रवृत्तीबारे खोजीनिति शुरुहुनु अस्वभाविक छैन । चुनावमा आक्रमक छवी बनाएर सत्तामा पुगेका प्रम ओली भने पछिका दिनहरुमा त्यो आक्रमकतालाई कायम राख्न नसकेको देखिन्छ । प्रदेशहरुलाई समयमा नै कर्मचारी र नियम कानुनको स्पष्टता दिन नसक्नाले पनि उनको आलोचना हँुदै आएको । सात मध्ये छ प्रदेशहरुमा नेकपा कै सरकारहरु छन् । गठनको दश मैना बितीसक्दा पनि प्रदेशहरुले कार्य दिशा प्राप्त गर्न नसक्नुले संघीयता प्रतिनै जनमानसमा अनास्था उत्पन्न हुने खतरा छ । प्रधानमंत्री ओलीले बेलाबखत आफ्नो टीमले उचित ढंगले काम गर्न नसकेको वा कर्मचारी र पार्टी पङतीबाट साथ नपाएको भन्ने जस्ता अभिव्यक्ति दिने गरेका छन् । यसै सन्दर्भमा सम्बन्...

नेपाल फिर से हिन्दुराष्ट्र बनेगा ?

चित्र
                                                                                                                                                      बताया जाता  है, भारत  उत्तरप्रदेश के मुख्यमंत्री योगी आदित्यनाथ इसबार विवाह पंचमी के अवसर पर हिन्दुओं के आराध्य श...

श्रीलंका र मालदीवमा भारत र चीन आमने सामने

चित्र
शपथग्रहण गर्दै राष्ट्रपति सलेह  गत सेप्टम्बरमा दक्षिण एशियाली देश मालदीप मा भएको चुनाव मा प्रतिपक्षी नेता इब्राहिम सोलेह ले चुनाव जितेपछि त्यहांको राजनीतिले कोर्स परिवर्तन गरेको छ । भारतीय प्रधानमंत्री नरेन्द्रमोदी आफै नवनियुक्त राष्ट्रपति सालेहको शपथग्रहण समारोहमा भागलिन माले पुगेका छन् । सोलेह मालदीपका सातौं राष्ट्रपति हुन् । श्रीलंकाकी पूर्वराष्ट्रपति चन्द्रिका कुमारातुुङ्गा पनि सो समारोह की अर्की आकर्षण थिईन् ।      सत्तारुढ राष्ट्रपति अब्दुल्ला यमिनले आफ्नो कार्यकालमा भारतलाई भन्दा चीनलाई बढी प्राथमिकता दिएका थिए । आफ्ना प्रतिपक्षीहरुलाई जेलमा हालेर स्वेच्छाचारी ढंगबाट शासन चलाउन खोजेकोले उनलाई चुनावमा जनताले मत नदिएको अनुमान गरिएको छ । उनको पालामा ठूलो परिमाणमा चिनीया लगानी मालदीवमा ल्याईएको थियो । चीनको महत्वकांक्षी योजना आईबीआरको मेरिटाइम शिल्करोडको हिस्साका रुपमा मालदीवलाई अगाडि बढाउने काम पनि यमिनले नै गरेका थिए । यसले गर्दा आफ्नो छरछिमेकमा चीनको बढ्दो प्रभावलाई लिएर भारत बढी सशंकित रहंदै आएको थियो ।  मालदीप हिन्दमहासागरमा अवस्थित टाप...

Kingdom of Lo - Nepal's Upper Mustang Restricted Area

चित्र

Kanhaiya Kumar Vs Anupam Kher On Nationalism

चित्र

राम राम राम राम - चुड्का भजन (युवा समुह​) | CHUDKA BHAJAN - RAMA RAMA RA...

चित्र

भारतले ईपीजी प्रतिवेदन अस्वीकार गर्ने आशंका

चित्र
बाबुराम पौड्याल       भारत नेपाल संबन्धमा आएका गतिरोधहरुको समाधान गर्न दुई देशबीच उच्चस्तरिय समझदारी अनुशार प्रबुद्ध समूह( ईपीजी )को गठन भएर त्यसले प्रतिबेदन तयार गरिएको पनि तीन महिना बढी समय व्यतित भैसकेको छ । अहिलेसम्म भारतिय प्रधानमंत्री नरेन्द्रमोदी ले प्रतिवेदन बुझ्ने फुर्सद नपाएको हुँदा काम बांकी रहेको बताईदैआएको थियो । अहिले आएर भारतीय सुरक्षा संयन्त्रको अवरोधले यो कार्य रोकिएको नयाँ रहस्योद्घाटन भएको छ ।  समूहको प्रतिवेदनमा नेपालले सार्वभौम देशको हैसियतमा अन्य देशहरुबाट ल्याउन पाउने भनिएकोमा त्यसरी ल्याईने हातहतियारहरु भारतका विरुद्ध प्रयोग हुनसक्ने आशंका गरिएको छ । नेपाल जस्तो देशले कस्ता हतियार ल्याएर भारत जस्तो आणविक शक्तिसम्पन्न देशलाई खतरामा पार्ने होला — तर्कमा ठूलो गम्भिरता देखिंदैन । नेपाल अरु जुनसुकै देशसंग जस्तो सुकै सम्बन्धमा रहेपनि भारतलाई नजरअन्दाज गर्ने  स्थितीमा छैन — यो उसको शास्वत वाध्यता जस्तै हो ।     भारतमा पचासहजार भन्दा बढी आन्तरिक सुरक्षामा स्वतन्त्र भारत भन्दा अगाडिदेखि संलग्न नेपाली नागरिकहरु...

बाहिरी शक्तिहरुका कारण श्रीलंकामा अस्थिरता,संसदमा मारामार

चित्र
बाबुराम पौड्याल नेपाल जस्तो बाह्य शक्तिहरुका स्वार्थहरुको खेलमैदान बनेर हण्डर खाईरहेको देशकालागि यतिबेला मालदीव पछि श्रीलंका अर्को उदाहरण बन्न पुगेको छ । हिन्दमहासागर लाई आफ्नो प्रभावमा कायम राख्न र फैलाउन चहाने विषेश गरी भारत र चीनका स्वार्थहरुले श्रीलंकाका राजनीतिक पार्टीहरुबीचको अन्तरविरोधको उपयोग गर्न खोजेको भनिंदै छ । यसबीच श्रीलंकास्थित भारतीय र चिनिया कुटनीतिक नियोकहरुको सक्रियता हेर्दा यो अड्कल काट्न थालिएको छ ।     दक्षिण एशियाई देश श्रीलंका यतिबेला राजनीतिक अस्थिरताको चपेटमा परेको छ ।  श्रीलंका फ्रिडम पार्टीका नेता तथा राष्ट्रपति मैथ्रीपाला सिरिसेनाले सरकारलाई दिएको आफ्नो समर्थन फिर्ता लिई २६ अक्टोबरमा युनाईटेड नेशनल पार्टीका नेता तथा बहालवाल प्रधानमंत्री रनिल विक्रमंिसंघेलाई हटाएर विपक्षी नेता पूर्वराष्ट्रपति महिन्दा राजपाक्षेलाई प्रधानमंत्रीमा नियुक्त गरेपछि राजनीतिक संकट गम्भिर बन्न पुगेको हो । गत चुनावमा राजपाक्षेलाई पाखा लगाएर सत्ता गठबन्धनमा रहेका पार्टीहरुबीच आएको मतभेदमा प्रधानमंत्री बिक्रमसिंघेको कार्यशैलि प्रमुख कारण रहेको फ्रिडम पार...

प्रज्ञा सिस्नुपानी देउसी २०७५ | SISNUPANI DEUSI 2075 OFFICIAL

चित्र

भारत र नेपालमा राजनीतिले संकटमा पारेको नागरिकता समस्या

चित्र
बाबुराम पौड्याल                                                                                                                                             भारतको असम राज्यमा नागरिक हरुको रजिष्ट्रेशन गर्ने कार्य शुरु भएपछि मच्चिएको आतंकको भूमरीमा बंगलादेशी का नाममा बंगलाभाषी मात्र नभएर नेपालीका नाममा नेपालीभाषीहरु पनि परेपछि भारत सरकारले नेपालीहरुका सम्बन्धमा असम सरकारलाई नेपालीहरु नागरिक राजिष्ट्रेशनको प्रकृयामा नपर्ने जनाएको छ । यो स्पष्टिकरणबाट नेपालीहरुले बांगलादेशबाट आएका गैरकानुनी विदेशीकारुपमा आरोपितहरु झैं पुलिस, अदालत, र अनुसन्धानगृहमा बन्दी बन्नुपर्ने अवस्था नेपालीभाषीहर...

The killings in Upper Assam point to the polarisation in the State

चित्र
It would be facile to see the gunning down of five Bengali men in Bisonimukh-Kherbari , near Tinsukia in Upper Assam, on November 1 as an isolated act of violence or even another of the periodic eruptions against non-Assamese people in the State. The context is crucial here. The killings both symptomize and deepen the fault lines between the Assamese and Bengali communities because of the ongoing exercise to update the National Register of Citizens as well as the Centre’s plan to secure parliamentary passage for the Citizenship (Amendment) Bill, 2016. At the heart of the schism is the fate of those eventually left out by the updated NRC. Four million didn’t make it to the final draft published in July, and while the final numbers will be known only when the elaborate process of claims, objections, and verification draws to a close, there are certain known knowns at this point already. The ‘illegal’ Muslim immigrant, unfortunately, has few speaking on her behalf. But her Hindu c...

JNUSU President Kanhaiya addressing media and students at Freedom Square...

चित्र

CHANGING NATIONALISM

चित्र
             Nowadays, discuss on nationalism is restarting from the edge of an alternative point of view. Traditionally, it is simple meaning that thinking on the side of the state, especially which consisted of land and people, is nationalism. The state is not only limited in physical aspect but it is deified and people are occasionally ready to do or die for it. Such feeling in people from different socio-cultural and other identities is like the thread to unite the state as a beautiful garland.   With the change of time, likely the traditional definition is becoming very creek and it is trying to be deconstructed into contents of society like religion, caste, tribe, and gender etc. These fragments of society are trying to take the space within the banner of the definition of nationalism. The state is only an instrument that always used forcibly by economically upper and lower classes of the state as an eterna...